"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिमेली नेपाली समाज भारत तमिलनाडुको आयोजनामा सांस्कृतिक कार्यक्रम गरिने

No data was found

Khabar Raftar

भरत दास, भाद्र ०१ धनगढी । सुदूरपश्चिमेली नेपाली समाज भारत तमिलनाडु राज्य समितिकोको आयोजनामा भाद्र २४ गते अर्थात २०२३ सेप्टेम्बर १० तारिक का दिन साँस्कृतीक कार्यक्रमको आयोजना गरिने भएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज तथा सुदूुरपश्चिमाञ्चल तथा मध्यपश्चिमाञ्चलमा मनाइने गौरा पर्बको अबसरमा सांस्कृतिक कार्यक्रम गरिने भएको हो ।

तमिलनाडु राज्यलाई कर्म थलो बनायर बस्नु भएका विभिन्न पेशागत रूपमा आबद्ध नेपाली आमा बुवा दाजुभाई दिदिबहिनी,कलाकार, खेलकुद प्रेमी,पत्रकार, राजनीतिज्ञ, बिद्यार्थी यवं सम्पूर्ण प्रबासीहरुले आफ्नो रितिरिवाज, कला संस्कृतिको जगर्ना गर्ने उदस्यकासाथ कार्यक्रमको आयोजना गर्न लागेको सुदूरपश्चिमेली नेपाली समाज भारत तामिलनाडु राज्यका अध्यक्ष इन्द्र बहादुर रोकायाले जानकारी दिए ।

उक्त कार्यक्रममा आफ्नो प्रस्तुति देखाउन लोक तथा देउडा गायक नरेन्द्र बिक, देउडा गायक तेज तिखातरी, लोक देउडा गायक टंक आउजी, हास्य कलाकार तथा मोडेल जीवन बाग, गायक तथा रचनाकार सुरेश बजाल तिखातरी, धनराज पार्कि, सर्जक सुरेन्द्र बिक, स्मृति, लोक देउडा गायिका भगवती परियार लोक देउडा गायक सुन्दर सिँजापति लोक देउडा गायक भीम सुनामलोक देउडा तथा गायक रमेश सिलाल तथा देउडा गायक सुजन परियार, देउडा गायक रमेश बिक, देउडा गायक दिलीप मुस्कान नागरी, देउडा गायक भरत नागरी, देउडा गायक बसन्त ताम्राकार, देउडा गायिका लक्ष्मी बिसी, डान्सर लक्ष्मी पाकिर्, डान्सर प्यारी मगर, डान्सर आर्यन नागरि, हास्य कलाकार बाबुराम तीरुवा रहडी कलाहरुको सहभागीता रहने उनले जानकारी गराए ।

साथमा छलिय नाच, हुड्केली, गौरा नाच सँगै नृत्य अनि हास्य कलाकारहरुको बेजोड प्रस्तुति रहने उनले जानकारी गराए । टिकट शुल्क मात्र दुई सय रहने र महिला दिदिबहिनी, जेष्ठ नागरिक र बालबालिकाहरुलाई निशुल्क प्रबेशको ब्याबश्था गरिएको सुदूरपश्चिमेली नेपाली समाज भारत तमिलनाडु राज्य समितिका सरक्षंक भिम रसाइलीले जानकारी गराए ।

रसाइलीले  AKSHAYA Thiruman new no 21 old no 7 nerkundram 1St cross street vadapalani chennai 6000,026 मा बिहान ११ बजे देखि ५ बजे सम्म कार्यक्रम संचालन हुने र विभिन्न पेशागत रूपमा आबद्ध नेपाली आमा बुवा दाजुभाई दिदिबहिनी,कलाकार, खेलकुद प्रेमी,पत्रकार, राजनीतिज्ञ, बिद्यार्थी यवम सम्पूर्ण प्रबासीहरले उक्त कार्यक्रम उपस्थित भएर कार्यक्रम सफल्ता का साथ सम्पन्न गर्नाको लागि अध्यक्ष रोकायाले अनुरोध समेत गरेका छ्न उक्त कार्यक्रम मा मादक पदार्थ सेवन गरेर आउने लाई कार्यक्रम स्थलमा प्रभेस मा रोक समेत लागाएको जानकारी समेत दिनु भयो।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण