"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

खल्तीका सह–संस्थापक अग्रवाललाई एसपीए सम्मान

No data was found

Khabar Raftar

असार २२ धनगढी । खल्ती डिजिटल वालेटका सह–संस्थापक तथा निर्देशक अमित अग्रवाललाई एसपीए सम्मान प्रदान गरिएको छ । नेपाली आइटी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अग्रवाललाई धनगढीकोे एसपीए कलेजले एसपीए सम्मान प्रदान गरिएको हो ।

शुक्रबार एसपीएका प्रबन्ध निर्देशक सुवास शाहीले अग्रवाललाई दोसल्ला र सम्मान पत्र सहित सम्मानित गरेका हुन् । नेपाली डिजिटल वालेटमा अग्रिणी मध्येको एक खल्तीका संस्थापक अग्रवाल जानकी टेक्नोलोजीका पनि संस्थापक हुन् ।

यस्तै अग्रवालले गुगल विजनेश ग्रुपको नेतृत्व पनि गरिरहेका छन् । अग्रवालले २०१९ मा इन्टरपेनियर आइसीटी अवार्ड समेत जितेका थिए ।

अग्रवाल कम्प्युटर एशोसियसन अफ नेपालको पूर्व कार्यसमिति सदस्य समेत हुन् । अग्रवालले शुक्रबार एसपीएका विद्यार्थीहरुसँग आफ्नो अनुभव, इन्टरपेनियरसिप, लिडरसिप र स्टार्टअप कसरी सुरु गर्ने ? आदि विषयमा मन्तव्य राखेका थिए ।

विद्यार्थीहरुले राखेका विभिन्न प्रश्नहरुको उत्तर समेत अग्रवालले दिएका थिए । एसपीएले आइटी क्षेत्रमा रुचि भएका विद्यार्थीहरु उत्प्रेरित पार्नका लागि अग्रवाललाई अथिति वक्ताका रुपमा निम्त्याएको हो ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण