"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीमा युवा वैज्ञानिक सम्मेलनको आयोजना

No data was found

Khabar Raftar

असार १५ धनगढी । कैलालीको धनगढीमा युुवा वैज्ञानिक सम्मेलनको आयोजना गरिएको छ । प्रदेश युवा परिषद्ले रोबोटिक एशोसिएसनको समन्वय तथा खोज, अनुसन्धानको क्षेत्रमा क्रियाशिल विभिन्न संघ, संस्थाको प्राविधिक सहयोगमा शुक्रबारबाट युवा वैज्ञानिक सम्मेलनको आयोजना गरिएको हो ।
सम्मेलन आज शनिबार सम्म चल्ने बताईएको छ ।

सम्मेलनको उद्घाटन गर्दै सुुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले प्रदेश सरकार युवा वैज्ञानिकलाई खोज, अनुुसन्धानमा प्रेरित गर्न प्रतिबद्ध रहेको बताए । युवा सम्मेलनमा रोबोटिक्स फुटबल प्रतियोगिता र यन्त्र रोबोटिक रेसको समेत आयोजना गरिएको आयोजक प्रदेश युवा खेलकुद परिषद्ले जनाएको छ

रोबोटिक्स फुटबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेश सहित विभिन्न जिल्लाका ११ वटा समूूह र शनिबार हुने यन्त्र रोबोटिक रेस प्रतियोगितामा १६ वटा समूहको सहभागिता रहने बताईएको छ । सम्मेलनमा सुदूरपश्चिम सहित काठमाडौँ, सुर्खेत लगायतका जिल्लाबाट समेत स्कुल तथा क्याम्पसबाट विज्ञान प्रदर्शनीका लागि समूह धनगढी आइपुगेको आयोजकले जनाएको छ ।

सम्मेलनमा देशभरका १६ जना युवा वैज्ञानिकको सहभागिता रहेकोमा सुदूूरपश्चिम प्रदेशका ९ जनाको सहभागीता रहेको बताइएको छ । सम्मेलनमा उत्कृष्ट प्रदर्शन गर्ने व्यक्ति तथा समूहलाई एक लाख पुरस्कार दिने बताईएको छ । उक्त पुरुष्कार राशी युथ इनोभेसन नामक संस्थाले व्यहोर्ने आयोजकले जानकारी गराएको छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण