बैशाख २४ काठमाडौं । आइतबार देशभर ३२ जना कोभिड १९ का संक्रमित थपीएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत २४ घन्टामा गरिएको १ हजार ९ सय ६४ जनाको नमूना परीक्षण गर्दा ३२ जना संक्रमीत थपीएका हुन ।
योसँगै देशभर सक्रिय कोभिड संक्रमितको संख्या १ सय ३३ जना पुगेको छ । हाल सक्रिय संक्रमित मध्ये २० जना संक्रमित संस्थागत आइसोलेशनमा ८ जना आइसियुमा र एकजना भेन्टिलेटरमा उपचाररत रहेका छन् । त्यसैगरी १२ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
Post Views: 97


