"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीका ३ जना सहित देशभर १ सय ३ जनामा कोरोना सङ्क्रमणको पुष्टि

No data was found

Khabar Raftar

बैशाख १५ धनगढी । पछिल्लो २४ घण्टामा कैलालीका ३ जना सहित देशभर १ सय ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका कैलालीका ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । सीमा नाकाबाट भित्रिएका १ सय ९१ जनाको एन्टीजेन बिधिबाट कोरोना परिक्षण गरिएकोमा ३ जनामा कोरोना संक्रमणाके पुष्टि भएको हो ।

शुक्रबार सुदूरपश्चिम प्रदेशभरी २ सय ७४ नमूनाको कोरोना परिक्षण गरिएको छ । जसमा ३ जना कोरोना संक्रमित थपिएका हुन । हाल सुदूरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या ७९ जना रहेको छ । त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३ सय ७५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार १ सय ३ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३ सय ७५ जना पुगेको हो । पछिल्लो २४ घन्टामा गरिएको १ हजार ९ सय २५ जनाको नमूना परीक्षण गर्दा १ सय ३ जना संक्रमित थपिएका हुन । यही समयमा ५३ जना संक्रमित संक्रमण मुक्त भएका छन् । मन्त्रालयको विवरण अनुसार सक्रिय संक्रमित मध्ये हाल २६ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ८ जना आइसियुमा र एकजना भेन्टिलेटरमा रहेका छन् ।

भर्खरै

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए
अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु
काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने
बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण
लागूऔषध सहित एक जना पक्राउ
बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित
मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए
नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

धेरै कमेन्ट गरिएको

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ssss-1775218418

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

Untitled-5

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

cropped-cropped-khabar-raftar-2.png

काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने

0cb07559-fd6d-43b2-8a56-51d6fd3f7b38

बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण

pakrau-1

लागूऔषध सहित एक जना पक्राउ

ae9c2e47-ab33-4df9-806f-ad8a7553a6d4

बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित

buspark-

मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या

202604030646-daa85d27-f2cf-4668-9425-6786cd0b07a0

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए