"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

धनगढीको राजपुरमा निर्माण गरिएको प्रादेशिक आयुर्वेद चिकित्सालयको उद्घाटन

Khabar Raftar

चैत्र २२ धनगढी । कैलालीको धनगढी राजपुरमा निर्माण गरिएको प्रादेशिक आयुर्वेद चिकित्सालयको उद्घाटन गरिएको छ। बुधवार सुदूरपश्चिमका मुखयमन्त्री कमलबहादुर शाहले धनगढी उप महानगरपालिका वडा नम्बर–१३ राजपुरमा रहेको आयुर्वेद चिकित्सालयको उद्घाटन गरेका हुन्। मुख्य मन्त्री शाहले चिकित्सालयको उद्घाटन गर्दै कर्मचारी व्यवस्थापन र सेवा विस्तारका काम गर्ने बताएका छन्।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

धनगढीमा आयुर्वेदीक चिकित्सक उत्पादन गर्ने लक्ष्य रहेको समेत उनले बताए। धनगढीमा संघीय सरकारको बजेटमा सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वन इकाई मार्फत चिकित्सालय निर्माण गरिएको हो। २०७४ सालबाट ३४ करोडमा निर्माण सुरु भएको योजना २०७८ जेठ १५ गते प्रदेश सरकारलाई सञ्चालनका लागि हस्तान्तरण गरिएको थियो। काम पूरा भएको एक वर्षपछि मात्र भवन उद्घाटन गरिएको हो।

चिकित्सालयबाट वाथ रोग, नसा च्यापिएको, हड्डी खिइएको, पक्षघात र छाला सम्बन्धि समस्या भएका बिरामीको पञ्चकर्म–पूर्वकर्म आयुर्वेदिक पद्धति अनुसार उपचार हुँदै आएको छ। सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले आयुर्वेद चिकित्सालयमा अभाव रहेको कर्मचारीको पदपूर्ति गर्न प्रदेश सरकारले भूमिका खेल्ने बताए। उनले चिकित्सालयको सेवा विस्तार र पूर्वाधार सुधार गरिने बताएका छन ।

गत असोज ११ गतेदेखि प्रादेशिक आयुर्वेद चिकित्सालयले नयाँ भवनबाट उपचार सेवा सुरु गरेको थियो। प्रदेश सरकारबाट ५० शैया सञ्चालनको स्वीकृति पाएको चिकित्सालयको ओएण्डएम गरिएको छ। चिकित्सालय सञ्चालनका लागि ७० जना कर्मचारी आवश्यक पर्ने भए पनि व्यवस्थापन भने गरिएको छैन्।

भर्खरै

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु
गोदावरीबाट भन्सार छलीका सामान बरामद
कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने
स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ
सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली
हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी
कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ
अछाममा राष्ट्रिय योग दिवस मनाइयो
सरकारले भूकम्प र बाढीपहिरो पीडितका घर पुनर्निर्माण गर्ने
माघे सक्रान्तीको अवसरमा कैलालीको गोदावरीमा भक्तजनको घुईचो

धेरै कमेन्ट गरिएको

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

swayam-sebika

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

saman-baramad-godawari

गोदावरीबाट भन्सार छलीका सामान बरामद

HPV-Vaccine

कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने

cropped-cropped-khabar-raftar-2.png

स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ

Polish_20250114_180203772_1

सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली

haraiya-2

हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी

Kha-22025-01-13-08-33-11

कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ

ac

अछाममा राष्ट्रिय योग दिवस मनाइयो