"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भारतमा एकैदिन १ हजार ८ सय ५ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

No data was found

Khabar Raftar

चैत्र १३ काठमाण्डौ, एजेन्सी । भारतमा एकैदिन १ हजार ८ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा संक्रमण दर ३.१९ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । दिल्लीमा दुई, उत्तर प्रदेश,गुजरात,हिमाचल प्रदेश र चण्डीगढमा एक÷एक जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आँकडामा हालसम्म देशमा ४ करोड ४७ लाख बढि मानिसमा संक्रमण देखिएको छ । हाल सक्रिय संक्रमितको संख्या १० हजार ३ सय पुगेको छ ।

पछिल्लो २४ घन्टामा महाराष्ट्रमा मात्रै ३ सय ९७ जना संक्रमित भेटिएका छन् । गुजरातमा ३ सय ३ जना संक्रमित भेटिएका छन् । यसका साथै केरलामा २ सय ९९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कर्नाटकमा २ सय ९ जना र दिल्लीमा १ सय ५३ नयाँ संक्रमित देखिएका छन् ।

पछिल्ला दिनमा कोरोना संक्रमण तीव्ररुपमा बढ्दै गए पनि आत्तिनु पर्ने अवस्था नरहेको विज्ञहरूले बताएका छन् । एम्सका पूर्वनिर्देशक डा.रणदीप गुलेरियाले एक्सबीबी १.१६ का कारण केसहरु बढ्दै गएको बताएका छन् ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन