"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नुवाकोटमा नेकपा बहुमत शुन्य, अन्य पार्टी परित्याग गरी विप्लव नेतृत्वको नेकपामा प्रबेश

No data was found

Khabar Raftar

विष्णु विश्वकर्मा चैत्र ११ बागलुङ । नुवाकोटमा विभिन्न पार्टी परित्याग गरी आधा दर्जन भन्दा बढी नेता कार्यकर्ता नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपामा प्रबेश गरेका छन । नुवाकोटको विदुर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी आधादर्जन बढी नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी नुवाकोटले पार्टी धुर्वीकरण रसमाहित कार्यक्रम आयोजना गर्दै शनिबार पार्टी प्रबेश गर्ने नुवाकोटका सबै नेता कार्यकर्ताहरुलाई स्वागत गरेको छ।

सुरुका दिनदेखी जनताकोलागि आवाज उठाउदै आएको र बिचमा पार्टी भित्रका नेताहरुको व्यक्तिगत स्वार्थको लागि गुटबन्दी हुँदै पार्टी लाई झुन्ड झुन्ड बनाएकाले जनताको पक्षमा उभिने नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपामा प्रबेश गरेको उनिहरुले बताएका छन । एक मात्र पार्टी नेकपाले मात्र देश र जनताका लागी काम गर्न सक्ने विश्वास लागेकै कारण पार्टीमा प्रबेश गरेको उनिहरुले बताएका छन । नेकपाले देश समाज र जनताको हितमा काम गर्छ भन्न्ने विश्वासका साथ पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको उनिहरुले बताएका छन ।

नेपाल कम्युनिस्ट पार्टीका पिविएम एवं पश्चिम ताम्सालिङ व्युरो इन्चार्ज आजाद सीले कार्यक्रममै नेकपा बहुमतका जिल्ला सेक्रेटरी शंकर सी,युवा जन स्वयंसेवक केन्द्रिय सदस्य तथा नुवाकोट रसुवा इन्चार्ज वासु सी,नेकपा बहुमतका जिल्ला सदस्य लक्षु तामाङ , नेकपा बहुमत जिल्ला सदस्य कृष्ण हरि सी, नेकपा बहुमतका आकाश सी, त्यसैगरी माओवादी केन्द्रबाट सन्तोष सी,राजु तामाङ ,सुवास तामाङ ,सानोकान्छा तामाङ , जयराम तामाङले पार्टी प्रबेश गरेको बताए । त्यसैगरी एमाले निकट अनेरास्ववियुकी जिल्ला सदस्य निर्मला तामाङ, नेपाली काङ्ग्रेस का चन्द्र तामाङलाई टिका लगाई खादा ओढाएर स्वागत गर्दै उनले पार्टीमा प्रवेश गराएका हुन ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण