"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भगवति गुठी व्यवस्थापन समिति बागलुङले आयोजना गरेको चैत्राष्टमी मेलाको तयारी पूरा

No data was found

Khabar Raftar

विष्णु विश्वकर्मा, चैत्र ११ बागलुङ । भगवति गुठी व्यवस्थापन समिति बागलुङले आयोजना गरेको चैत्राष्टमी मेलाको तयारी पूरा भएको जनाएको छ । यहि चैत्र १३ गते देखि १७ गतेसम्म हुने मेलाको तयारी पूरा भएको कालिका भगवति गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

मेलामा खुल्ला पुरुष भलिबल प्रतियोगिता, राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा र रमाईलो बाल उद्यान हुने छन् ।
खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समुहले ३ लाख रुपैयाँ पाउने छन् । द्धितीय हुनेले १ लाख ५० हजार रुपैयाँ, तृतीय हुनेले ७० हजार रुपैयाँ पाउने छन् । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ नगद प्रदान गरिने छ ।

राष्ट्रिय लोकदोहारी गीत प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख ५० हजार रुपैयाँ रहेको छ । द्धितीय हुनेले १ लाख रुपैयाँ, तृतीय हुनेले ७० हजार रुपैयाँ, सान्तवना हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट गायनलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

छेलो प्रतियोगितामा प्रथम हुनेले १५ हजार र द्धितीय हुनेले ७ हजार ५ सय रुपैयाँ पाउने छन् । मेलाको अवसरमा रमाईलो मेला र कालिका उद्यानमा गरि १ सय ८२ वटा स्टल निर्माण गरिएको छ । स्टलमा घरेलु उत्पादनलाई प्रथामिकता दिईएको आयोजकको भनाई छ ।

मेलामा विभिन्न झाँकी प्रस्तुत गरिनुका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहने छ । कला, संस्कृति, स्थानीय उत्पादन, व्यापार र धार्मिक पर्यटन प्रबर्धन गर्ने उद्धेश्यले मेलाको आयोजना गरिएको हो । मेलाको अबधिमा ३० लाख आन्तरिक पर्यटक बागलुङ आउने अपेक्षा       गरिएको   छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण