"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

६ महिने योजना निर्माण गर्दै नेकपा केन्द्रिय समिति बैठक सकियो

No data was found

Khabar Raftar

माघ १२ कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको नवौं केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक ६ महिने आवधिक योजना निर्माण गर्दै सम्पन्न भएको छ। कपिलवस्तु स्थित पार्टीको केन्द्रिय कार्यालयमा गत मङ्गलबार देखि शुरु भएको बैठक आज सम्पन्न भएको हो ।

बैठकमा समापन मन्तव्य व्यक्त गर्दै महासचिव विप्लवले ूनेपालको आर्थिक, सामाजिक संकटले देशको जिम्मा लिने ऐतिहासिक जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको काधमा आएको बताउदै पार्टीले त्यो कार्यभार पुरा गर्न सहि बिचार , योजना र नितिले मात्रै सम्भव हुने बताउनु भयो । एकपटक सम्पूर्ण केन्द्रिय समिति र पार्टी साहसपूर्वक लाग्नु पर्ने बताउदै महासचिव विप्लवले क्रान्तिकारी आन्दोलनको क्रममा आउन सक्ने कुनैपनि सम्भावनालाई चुम्न र पहल लिन निर्देशन दिनु भयो ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा प्रस्तुत पार्टी योजनालाई कडाइपूर्वक लागु गरौ, एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔ, शिर्षकको दस्तावेज माथि केन्द्रिय सदस्यहरुले धारण राखे पछि एकमतले दस्तावेज पास गर्दै आगामी ६ महिनाका लागि राजनीतिक , बैचारिक , आर्थिक , संगठन , संघर्ष र प्रचार प्रसार सम्बन्धि आवधिक योजना निर्माण सहित बैठक सम्पन्न भएको हो।

बैठकले केन्द्रिय सदस्यहरुको भौगोलिक कार्य बिभाजन र नवौ महाधिवेशन पछि निर्माण गर्न बाँकी रहेका पार्टीका विभिन्न बिभाग र संयन्त्रहरु समेत गठन गरेको स्रोतले जानकारी गराएको छ।

बैठकमा सहभागी एक जना केन्द्रिय सदस्यका अनुसार ६ सदस्यीय स्थायी कमिटी सदस्यहरु मध्ये पार्टीको बिदेश बिभाग, अर्थ बिभाग र पार्टी प्रबक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रकाण्ड लाई जिम्मा दिईएको छ भने सत्ता र जनपरिषदको जिम्मा बिषम सी, प्रकाशन तथा प्रचार बिभाग इन्चार्ज गोकुल सी,स्कुलिङ बिभाग इन्चार्ज भरत सी र जनवर्गीय संगठन तथा मोर्चा इन्चार्ज शिलु सी लाई दिईएको छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण