"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

राजधानी व्यवस्थापनको नाममा जग्गा रोक्का भइ जनताले भोगेको समस्या प्रती नेकपा दाङको ध्यानाकर्षण

No data was found

Khabar Raftar

माघ ०९ तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दाङले लुम्बिनी प्रदेश राजधानी व्यवस्थापनको नाममा रोक्का भएको जग्गाको कारणले जनताले भोगेको समस्या प्रती पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा दाङका सेक्रेटरी जनक सीले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै सो समस्या प्रती ध्यानाकर्षण भएको जनाएका हुन्।

सेक्रेटरी जनकद्वारा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ – ‘दाङ जिल्ला राप्ती गाउँपालिकाका सबै वडाहरु , गढवा गाउँपालिकाको वडाहरु १ , २ र ३ , सितगंगा नगरपालिकाको वडा नं। ८ र ९ गरि जम्मा १४ वटा वडाहरुमा बिगत लामोसमय देखी लुम्बिनी प्रदेशको राजधानी व्यवस्थापनको नाममा जग्गा रोक्का भइ जनतालाइ विभिन्न खालको समस्या पर्दा समेत जनताको समस्या प्रती प्रदेश सरकार गम्भीर नभएको र राजधानी स्थापना भइसकेको अवस्थामा समेत जग्गा फुकुवा नभएको प्रती हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।’
बिज्ञप्तिमा लामो समयसम्म जग्गा फुकुवा नहुदा त्यसको असर व्यापार व्यवसाय , बैंकिङ कारोबारो , घरायसी कारोबारमा पर्न गइ विभिन्न खालका आर्थिक समस्याहरु जनतालाइ पर्न गएको समेत उल्लेख गरिएको छ ।

यस्तै बिज्ञप्तिमा स्पष्ट भनिएको छ – ‘ जग्गा फुकुवा नभएको अवस्थामा समेत परिस्थितिलाई नबुझी वित्तीय संस्थाहरु , बैंकहरुले जनतालाइ अप्ठ्यारोमा पार्ने , जग्गा लिलाम प्रक्रियामा लैजाने जस्ता कामकार्य अव्यवहारिक देखिन्छ । एकातिर सरकारको अनिर्णय अर्कोतिर बैंकहरुको ताकेताले जनतालाइ अप्ठ्यारो अवस्था सिर्जना भएको छ ।

जनताको अप्ठ्यारो परिस्थिति प्रती समबन्धित सबै सरोकारवाला निकायहरुको ध्यानाकर्षण भइ समस्या समाधानको निम्ति तत्परता देखाउन अनुरोध छ । बैंक , वित्तिय संस्थाहरुले सेवाग्राहीलाई गरिने ज्यादती बन्द गर्न समबन्धित सबैमा यसै बिज्ञप्ति मार्फत जानकारी गराउदछौ।’

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण