"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जातिय भेदभाव नामक चलचित्र पौष ३० गते एसटीएस हलमा प्रदर्शन गरिने

No data was found

Khabar Raftar

पौष २८ धनगढी । जातिय भेदभाव नामक चलचित्र यही पौष ३० गते एसटीएस हलमा प्रदर्शन गरिने भएको छ । कैलालीको धनगढीमा रहेको एसटिएस सिनेमा हलमा यही पौष ३० गते जातिय भेदभाव नामक चलचित्र प्रदर्शन गरिने भएको हो ।

बुधवार चलचित्रका नायक अमृत थापाले पौष ३० गते चलचित्र प्रदर्शन गरिने जानकारी गराए । थापाले चलचित्रमा नायकको भूमीका निर्बाह गरेका छन भने आयुशा शाहीले नायिकाको भूमीका निर्बाह गरेकी    छन । त्यसैगरी चलचित्रको निर्देशन संञ्जय खडकाले गरेका छन भने क, कथाकार पनि खडका नै रहेका   छन ।

खडकाले चारवटा छोटा चलचित्रको निर्देशन गरिसकेको बताउदै उनले समाजमा विद्ययमान जाति छुवाछूतको पीडालाई अभिनय मार्फत देखाईएको बताए । उनले समाजमा दिशानिर्देशन गर्ने शिक्षकले नै जातिय छुवाछूत गर्ने गरेको विषयलाई चलचित्रमा उठान गरिएको बताए ।

गैर दलित केटीसंग भएको दलित केटाको प्रेम सम्बन्धलाई परिवारले स्विकार गर्न नसकेर केटाको हत्या गरिएको दुखद विषय पनि चलचित्रमा समाबेश गरिएको उनले बताए । जाजरकोटका युवा नवराज विकको घटनालाई मुख्य विषय बनाइएर निर्माण गरिएको चलचित्रको मुख्य उदेश्य जातिय विभेद अन्त्य गर्नु रहेको र समाजमा आमुल परिबर्तन ल्याउन भएको उनले बताए । चलचित्रको संगित एलिना चौहानले गरेको समेत उनले जानकारी गराए ।

एक लाख, पचास हजारको लगानीमा निर्माण गरिएको चलचित्रको छायांकन कैलालीको गोदावरी र धनगढीमा गरिएको खडकाले बताए । समाजमा जातिय छुवाछूतले मानिसमा पर्न गएको पीडालाई कम गर्न मान्छेको व्यावहारमा परिबर्तन ल्याउने उदेश्यले चलचित्रको निर्माण गरिएको उनले बताए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण