"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी, अर्थ सहकारी मन्त्री खड्क र बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह बीच भेटवार्ता

No data was found

Khabar Raftar

मंसिर २२ बाँके  । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी र अर्थ सहकारी मन्त्री कृष्ण ध्वज खड्कबीच भेटवार्ता भएको छ ।
मुख्यमन्त्री कार्यालय भालुवाङमा भएको भेटमा नरैनापुर गाँउपालिकाको विकास, सुशासन, सेवा प्रवाह र सन्तानेश्वर मन्दीरको विषयमा छलफल भएको बताईएको छ ।

भेटमा मन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले नरैनापुर गाँउपालिकाको विकासका लागि नयाँ सरकार गठन पूर्व नै केही महत्वपूर्ण योजना सुरु गर्ने प्रतिबद्धता व्ब्यक्त गर्नु भएको अध्यक्ष इश्तियाक अहमद शाहले बताए । त्यसैगरी अर्थ मन्त्री खडकले अध्यक्ष शाहसंगको भेटमा नरैनापुर सबै भन्दा पछाडि परेको पालिका भएकोले नरैनापुरमा शिक्षा, स्वास्थ्य र यातायातका लागि सरकारले विशेष व्प्याकेज ल्याउन जरुरी रहेको बताउनु भयो ।

नरैनापुर गाँउपालिका अध्यक्ष शाहले अर्थ मन्त्री खड्कासंग हुलाकी सडक देखि रोसन पूर्वा सम्मको रोड र मटेहिया देखि सोनपूर्वा सम्मको सडक निर्माणका लागि बजेट माग गरेको बताउनु भयो ।
अर्थ मन्त्री खड्काले तत्काल दुई वटा सडक मध्य एउटा सडक निमार्णका लागि बजेट हाल्ने अश्वासन दिएको अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो ।

मन्त्री खडकले मन्त्रालयका सचिव नेत्र सुबेदीलाई नरैनापुरको सडक निमार्णका लागि माग भएको रकम ब्यवस्थापन गर्न निर्देशन दिएसंगै सचिव सुबेदीले मटेहिया देखि सोनपूर्वा सम्मको रोड निर्माणका लागि चाहिने बजेट एक साता भित्रै पठाउने बताउनु भएको उनले बताए ।

अध्यक्षसंगै मन्त्रीलाई भेटन बाँके क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, नरैनापुरका लेखापाल प्रकाश अधिकारी लगायतको टोली गएको थियो ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण