"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

राजनीतिसंगै ड्रागन पार्कमा ब्यस्त नेकपा कैलालीका सचिव ढकाल

No data was found

Khabar Raftar

धर्म सिह विक,साउन ०७ धनगढी । नेत्र विक्रम चन्द नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टी कैलालीका सचिव गणेश ढकाल सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ड्रायगन पार्क बनाउने उदेश्यका साथ राजनीतिसंगै ड्रागन खेतीमा ब्यस्त रहेका छन ।

कैलालीको लम्की चुहा नगरपालीका वडा नम्बर १ क्याम्पस अगाडी सचिव ढकालले गड्रायगन पार्क बनाउने उदेश्यका साथ ड्रागन खेतीको सुरुबात गरेका   छन । भुमीपुत्र कृषी तथा पशुपंक्षी फर्म दर्ता गरेर सचिव ढकालले राजनीति र ड्रागन खेतीलाई संगसंगै लगेका छन ।

लम्की चुहा नगरपालीकाको कृषी शाखाबाट ६५ हजार ५ सय अनुदान र बाकी आफ्नो रकम लगाएर ५ कट्टा जमीनमा ड्रागन खेतीको सुरुबात गरेका सचिव ढकालले ड्रागन पार्कका रुपमा विकास गर्ने योजनाका साथ ड्रागन खेतीमा लागेको जानकारी गराए । उनले भ्यूटावर देखि बालबाटीका र फुल गार्डेन निर्माण गर्ने योजना रहेको समेत जानकारी गराए ।

सचिव ढकालले हरेक नेता कार्यकर्ताहरुले उत्पादनसंग जोडीने पार्टीको उदेश्य अनुरुप पार्टी र ड्रागन खेतीलाई संगसंगै लिएको बताउनु भयो । उनले ड्रागन पार्कका लागी भ्यूटावरका लागी पीललर समेत गाडी सकेका छन भने माटो भरेर जमीनको विचको भागलाई अग्लो बनाएका छन ।

पार्कको विच विचमा बाटो समेत राखिएको सचिब ढकालले बताउनु भयो । उनले लगाएको ड्रागन खेतीका दुईवटा विरुवा फल्न लागी सकेका छन भने बाकी फुल्ने अबश्थामा रहेका छन । उनले बिक्रिका लागि बजारको समस्या नभएको बताउदै ‘मान्छेहरु पार्कमे आएर रमाउनुका साथै ड्रागनको स्वाद लिन सक्ने जानकारी गराए ।

उनले ड्रागन फ्रुट प्रतिकिलो ६ सय देखि हजारका दरले बिक्री हुने समेत बताए । ड्रागनले उत्पादन गर्न १८ महिना कुर्नु पर्ने बताउदै ढकालले ड्रागन फ्रुट अमेरिका, मेक्सिको र दक्षिण अमेरिकी देशहरुमा पाइने फल भएको जानकारी गराए । यो एक सिउँडी प्रजातीको फल हो ।

यसको खेती तराई देखि उच्च पहाडी जमिन सम्म गर्न सकिन्छ । यसको फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसमा फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ भने जेठ देखि असोज–कात्र्तिक सम्म उत्पादन दिने कृषि प्राबिधिकहरुले बताउने गरेका छन ।

प्राविधिकका अनुसार रोपेको १८ महिनाबाट ड्रागनबाट फल लिन सकिन्छ भने यसले २५ बर्ष सम्म उत्पादन दिने गर्छ । ड्रागन फलको नियमित प्रयोगले मानिसलाई ताजा राख्नुका साथै मुटू समेत स्वस्थ राख्ने र यसमा फाइबर र एन्टी अक्सिडेन्ट्स हुने भएकोले यसले मुटूलाई स्वस्थ्य राख्न मद्धत गर्ने चिकित्सकहरुले बताउने गरेका छन । यसले शरीरको प्रतिरक्षा प्रणाली मजबुद बनाउन मद्धत गर्ने पनि चिकित्सकहरुले बताउने गरेका छन ।

 

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन