"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

धनगढी मेयर लिटिल फ्लावर प्रीमियर लिग –६ को ट्रफी सार्वजनिक

Khabar Raftar

फागुन ०१ धनगढी । धनगढी मेयर लिटिल फ्लावर प्रीमियर लिग एलपीएल–६ को ट्रफी सार्वजनिक गरिएको छ । धनगढी उप महानगरपालिका मेयर नृप बहादुर वडले एलपिएल–६ को ट्रफीे सार्वजनिक गरेका हुन ।
ट्रफी सार्वजनिक गर्दै मेयर वडले धनगढीलाई क्रीकेटको शहरको रुपमा परिचीत गराउने उप महानगरपालिकाको उदेश्य अनुरुप यस्ता प्रतियोगिताले थप उर्जा मिलेको जानकारी गराउनु भयो ।
उनले प्रतियोगिताको सफलतको शुभकामना पनि ब्यक्त गरेका छन । फागुन २ गते देखि १४ गते सम्म धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा आयोजना हुने एलपीएल–६ को सम्पूर्ण तयारी समेत पूरा भएको आयोजक लिटिल फ्लावर स्पोर्ट्स एण्ड इभेन्टसका प्रमुख कार्याकारी निर्देशक रामचन्द्र शाहीले जानकारी गराए ।
अण्डर १९ टि–२० फरम्याटमा खेलाइने प्रतियोगितामा सहभागी १० विद्यालय टिमलाई समूह ‘ए’ र ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको उनले जानकारी गराउदै उनले जस अनुसार समूह ‘ए’ मा हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कुल काठ्माण्डौँ, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इङ्लिस बोर्डिङ स्कुल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया कैलाली रहेको जानकारी गराउनु गराए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

त्यसैगरी गरी समूह ‘बी’ मा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कुल लम्की, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल धनगढी, विद्या भूषण पब्लिक स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेको जानकारी गराउनु भयो ।
त्यस्तैगरी आज हुने उद्घाटन खेलमा पाँचौँ संस्करणको उप–विजेता तथा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया भिड्ने आयोजकले जानकारी गराएको छ । काठमाडौ, कंचनपुर र कैलालीका १० विद्यालयको सहभागीता रहने प्रतियोगितामा विजेताले १ लाख ५० हजार र उप–विजेताले ७५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण प्राप्त गरिने आयोजकले जानकारी गराएको छ ।

भर्खरै

हिंसा पीडित महिलाहरुको न्यायमा पहुँच अभिबृद्धि गर्न  सञ्ंचालीत गाउँघर क्लिनिक सम्पन्न
सुदूरपश्च्मि प्रदेशस्तरीय प्रथम कृषि तथा पशुपन्छी मेलाको आयोजना गरिने
बच्चालाई आमाको दुध खुवाऔ
सुदूरपश्चिम प्रदेशमा १ लाख ५१ हजार २ सय ९१ जना किशोरीलाई एचपिभी खोप लगाइने
सयौंको संख्यामा भेडा मरे पछि किसानहरू चिन्तीत
अर्जुन ट्रफी प्रतियोगीतामा सिवाईसी अत्तरिया र डिसिए धनगढीको जित
कांग्रेसका भीमदत्त नगरसभापति कलौनीको अन्त्येष्टी
बैतडीको दशरथ चन्द नगरपालिकामा निर्माणाधीन स्वास्थ्य चौकी अलपत्र
अन्तरराष्ट्रिय युवा सम्मेलनको अवसरमा महाकालीमा जलयात्रा
धनगढी नमूना माध्यामीक विद्यालयका चारजना छत्राहारूलाई हरूली आमा छत्रवृत्ति प्रदान

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

aa

हिंसा पीडित महिलाहरुको न्यायमा पहुँच अभिबृद्धि गर्न  सञ्ंचालीत गाउँघर क्लिनिक सम्पन्न

download (1)

सुदूरपश्च्मि प्रदेशस्तरीय प्रथम कृषि तथा पशुपन्छी मेलाको आयोजना गरिने

cropped-cropped-khabar-raftar-2.png

बच्चालाई आमाको दुध खुवाऔ

HPV

सुदूरपश्चिम प्रदेशमा १ लाख ५१ हजार २ सय ९१ जना किशोरीलाई एचपिभी खोप लगाइने

bh

सयौंको संख्यामा भेडा मरे पछि किसानहरू चिन्तीत

1

अर्जुन ट्रफी प्रतियोगीतामा सिवाईसी अत्तरिया र डिसिए धनगढीको जित

download (2)

कांग्रेसका भीमदत्त नगरसभापति कलौनीको अन्त्येष्टी

download (1)

बैतडीको दशरथ चन्द नगरपालिकामा निर्माणाधीन स्वास्थ्य चौकी अलपत्र