"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध देशभर संयुक्त प्रदर्शन

No data was found

Khabar Raftar

माघ २६ धनगढी । राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध देशभर संयुक्त प्रदर्शन गरिएको छ । ६ वटा कम्युनिष्ट पार्टी र दुई वटा मोर्चाद्वारा एमसीसी विरुद्ध संयुक्त रुपमा देशभर प्रदर्शन गरिएको हो ।
बुधवार एमसीसी सम्झौता विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (मसाल) नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जन गणतान्त्रिक मोर्चा नेपालले संयुक्त रुपमा एमसीसी विरुद्ध देशभर प्रदर्शन गरेका हुन ।
६ वटा कम्युनिष्ट पार्टी र दुई वटा मोर्चाद्वारा सुदूरपीश्चम प्रदेशका विभिन्न जिल्लाहरुमा पनि एमसीसी सम्झौता विरुद्ध प्रदर्शन गरिएको छ । धनगढीको ट्राफिक चोकबाट सुरु भएको प्रदर्शन पार्क मोडमा कोण सभामा परिणत भए पछि संयुक्त मोर्चाका नेताहरुले एमसीसी सम्झौता खारेज गर्न माग गरेका छन । कोण सभालाई समबेधन गर्दै नेत्रविक्रम चन्द नेर्तत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य ओम प्रकाश पुनले राष्ट्रघाती सम्झौता एमसीसी खारेज गर्न माग गर्नु भयो । नेता पुनले जबरजस्ति पास गर्न खोजे निस्कने परिणामको जिम्मे्वार बर्तमान सरकार हुने बताउदै राष्ट्रियताका सवालमा राष्ट्रबादीहश्रु एक ठाउमा आउनु पर्ने बताउनु भयो ।

उनले एमसीसी नेपालका लागी घातक भएको बताउदै कुनै पनि हालतमा यसलाई पास गर्न नदिने बताउनु भयो । बरु बलिदान गर्न तयार छौ तर राष्ट्रियतालाई बेच्न दिदैनौ नेता पुनले भन्नु भयो । त्यसैगरी राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य नन्दराज भट्टले बर्तमान सरकारले एमसीसी पास गरे देशमा अशान्ति मच्चिने बताउदै त्यसैले राष्ट्रघातीहरुको अन्त्य गर्ने बताए ।
बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टीका सुदूरपश्मि प्रदेश सदस्य तेज बहादुर बलायरले सरकारमा बसेका राष्ट्रघाती दलालहरुलाई देशबाटै लखेट्नु पर्नेबताउदै एमसीसी पास गरेको खण्डमा उनिहरुको पत्तासाफ हुने बताए ।

त्यसैगरी नेकपा माओबादी क्रान्तिकारीका केन्द्रिय सदस्य राम बहादुर केसीले एमसीसी खारेज गर्न सबैले एकजुट भएर लाग्नु पर्ने बताए । विरोध प्रदर्शनमा एमसीसी खारेज गर, राष्ट्रघाती दलालहरू होसियार, साम्राज्यवाद मुर्दावाद लगायतका नाराहरु लगाईएका थिए ।

त्यसैगरी डोटीमा पनि एमसीसी विरुद्ध विरोध प्रदर्शन गरिएको छ । डोटीको पिपल्ला बजारको रिभर साइड होटलको प्राङगणबाट नाराजुलुस सहित शुरु भएको विरोध प्रदर्शन ट्राफिक चोकमा गएर कोणसभामा परिणत भएको थियो । कोणसभामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य कृष्ण बहादुर बोहराले नेपालको दलाल सरकारले आफ्नो निजि स्वार्थको लागि राज्य बेच्न तयार भएको हुदा त्यसको शसक्त प्रतिरोध गर्ने बताउदै राष्ट्रियताको सवालमा रगत बगाउन परे पनि पछि नहट्ने बताए ।
उनले ३ बुदे सहमतिलाई लत््याउदै सरकारले चुनावको घोषणा गरेको बताउदै यसको मूल्य पनि सरकारले नै चुकाउनु पर्ने बताए । कोणसभालार्ई राष्ट्रिय जनमोर्चा नेपालका सदूरपश्चिम प्रदेश उपाध्यक्ष बेणि माधव जोशीले एमसीसी सम्झौता गरी नेपाललाई परनिर्भर बनाइ देशलाई युद्धभूमिको केन्द्र बनाउन खोजिएको बताउदै यसका विरुद्ध सम्पूर्ण नेपाली हरुले राष्ट्रियताको लागि डटेर सामाना गर्नु पर्ने बताउनु भयो । अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवदी)का जिल्ला सेक्रेटरी चन्द्र थापाले एमसीसी नबुझेको भए प्रधानमन्त्री शेर बहादुर देउवा,बाबुराम भट्टराई लगायतका नेताहरुलाई अध्ययन गर्न अनुरोध गरे ।

भर्खरै

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ
जेठ १९ देखि भादामा प्रदेशस्तरीय होमस्टे मेला लाग्ने
खैरो हेरोईन सहित २ जना भारतीय नागरिक पक्राउ
कञ्चनपुरको बेलौरीमा मापदण्ड विपरीत सञ्चालित क्लिनिक शिल
सुदूरपश्चिम प्रदेश सभामा २ वटा विधेयक टेबल
केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको सुदूरपश्चिम कांग्रेसद्वारा आयोजीत भेलाकोे निष्कर्ष
अत्याधिक गर्मीका कारण कञ्चनपुरका दुई वटा नगरपालिकामा एक साता विद्यालय बन्द
बाजुराको लाम्पाटामा भएको कुटपिट तथा लुटपाट प्रकरणमा २३ जना विरुद्ध उजुरी दर्ता
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जना बालिकाको मृत्यु
डडेल्धुरामा रुखबाट लडेर शिक्षकको मृत्यु

धेरै कमेन्ट गरिएको

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ

541f2167-6ff2-4c97-9eec-db4b0dcb26af

जेठ १९ देखि भादामा प्रदेशस्तरीय होमस्टे मेला लाग्ने

pakrau-1

खैरो हेरोईन सहित २ जना भारतीय नागरिक पक्राउ

cropped-cropped-khabar-raftar-2.png

कञ्चनपुरको बेलौरीमा मापदण्ड विपरीत सञ्चालित क्लिनिक शिल

d1799e91-6eb2-4736-b45f-bfca8bae98f6

सुदूरपश्चिम प्रदेश सभामा २ वटा विधेयक टेबल

bhela-1

केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको सुदूरपश्चिम कांग्रेसद्वारा आयोजीत भेलाकोे निष्कर्ष

e480c104-2d73-47ea-909a-4f45ce800ea6

अत्याधिक गर्मीका कारण कञ्चनपुरका दुई वटा नगरपालिकामा एक साता विद्यालय बन्द

lampata-ghatana

बाजुराको लाम्पाटामा भएको कुटपिट तथा लुटपाट प्रकरणमा २३ जना विरुद्ध उजुरी दर्ता