"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट गठबन्धनका तीनै जना विजयी

No data was found

Khabar Raftar

माघ १२ धनगढी
राष्ट्रियसभा सदस्यका लागी भएको निर्बाचनमा सुदूरपश्चिम प्रदेशबाट सत्तारुढ गठबन्धनका तीनै जना विजयी भएका छन ।
सत्तारुढ गठबन्धनका तर्फबाट खुलातर्फ उम्मदारी दिएका नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ विजयी भएका हुन् ।
सत्तारुढ गठबन्धनसंग राष्ट्रिय सभा निर्बाचनमा सुदूरपश्मि प्रदेशमा एकलै प्रतिशपर्धा गरेका एमालेका खुल्ला तर्फका उम्मेदार डिल्लीराज भट्ट, दलित तर्फका नरेश विक र महिला तर्फका सन्तोषकुमार थापा शर्मा पराजित भएका छन । गठबन्धनका तर्फबाट खुलातर्फका उम्मेदवार मिश्रले प्रदेशसभा तर्फको कूल ५२ मत मध्ये ३९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज भट्टले १३ मत प्राप्त गरेका थिए । स्थानीय तहतर्फर्को कूल १ सय ७५ मत मध्ये मिश्रले १ सय ४ मत र भट्टले ६९ मत प्राप्त गरेका थिए् । स्थानीय तह तर्फ दुई वटा मत बदर भएको बताईएको छ ।
त्यसैगरी दलित तर्फबाट माओवादी केन्द्रका जगत पार्कीले प्रदेश सभातर्फ ३९ मत र स्थानीय तह तर्फ १ सय ५ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरेश विकले प्रदेश सभातर्फ १२ मत र स्थानीय तह तर्फ ६७ मत पाएर पराजित भएका छन् । दलित तर्फ प्रदेश सभामा १ र स्थानीय तह तर्फ ३ मत बदर भएको बताईएको छ ।
त्यसैगरी महिलामा एकीकृत समाजवादीकी शाहले प्रदेश सभातर्फ ३९ मत र स्थानीय तहतर्फ १ सय ९ मत ल्याएर विजयी भईन भने उनका प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमार थापा शर्माले प्रदेश सभातर्फ १२ मत र स्थानीय तहतर्फ ६४ मत प्राप्त गरेर पराजित भईन । महिलातर्फको प्रदेशसभातर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भएको बताईएको छ ।
सुदूरपश्चिम प्रदेशसभामा ५२ जना र स्थानीय तह तर्फ १७५ गरी २२७ जना मतदाता रहेको बताईएको छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण