"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पत्रपत्रिकाको वर्गीकरण नतिजा सार्वजनिक खबर रफ्तार ग बर्गमा

No data was found

Khabar Raftar

माघ १६ धनगढी
प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७५÷७६ र २०७६÷७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ ।
प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आर्थिक वर्ष २०७५÷७६ र २०७६÷७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको हो ।
सुदूरपश्मि प्रदेशको धनगढीबाट प्रकाशित हुदै आएको खबर रफ्तार नेपाली दैनिक ग बर्गमा परेको छ । त्यसैगरी धनगढीबाटै प्रत्येक आईतबार निरन्तर प्रकाशित हुदै आएको युग सरोकार राष्ट्रिय साप्ताहिक फेरी पनि ख बर्गमा परेको छ ।
आर्थिक वर्ष २०७५÷७६ को वर्गीकरणको लागि प्रदेशस्तरमा १ सय ६६ वटा, राष्ट्रियस्तरमा १ सय ६५ वटा, स्थानीयस्तरमा ५ सय ५२ वटा गरी ८ सय ८३ पत्रपत्रिका दर्ता भएका थिए ।
जसमध्ये क वर्गमा २ सय १९, ख वर्गमा ४ सय ७६, ग वर्गमा १ सय ३७ र घ वर्गमा १५ वटा परेका छन । त्यसैगरी नियमित तर हुबहु र वर्ग कायम नभएका ३६ वटा पत्रपत्रिका रहेका छन् ।
त्यसैगरी आर्थिक वर्ष २०७६÷७७ को वर्गीकरणको लागि प्रदेशस्तरमा १ सय ६९, राष्ट्रियस्तरमा १ सय ४९, स्थानीयस्तरमा ५ सय ६० गरी जम्मा ८ सय ७८ पत्रपत्रिका दर्ता भएका थिए ।
जसमध्ये क वर्गमा २ सय ३९, ख वर्गमा ४ सय ३१, ग वर्गमा १ सय ६३ परेका छन । त्यसैगरी नियमित तर हुबहु र वर्ग कायम नभएका ४५ वटा पत्रपत्रिका रहेका छन् ।

No data was found

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त