"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पत्रपत्रिकाको वर्गीकरण नतिजा सार्वजनिक खबर रफ्तार ग बर्गमा

No data was found

Khabar Raftar

माघ १६ धनगढी
प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७५÷७६ र २०७६÷७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ ।
प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आर्थिक वर्ष २०७५÷७६ र २०७६÷७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको हो ।
सुदूरपश्मि प्रदेशको धनगढीबाट प्रकाशित हुदै आएको खबर रफ्तार नेपाली दैनिक ग बर्गमा परेको छ । त्यसैगरी धनगढीबाटै प्रत्येक आईतबार निरन्तर प्रकाशित हुदै आएको युग सरोकार राष्ट्रिय साप्ताहिक फेरी पनि ख बर्गमा परेको छ ।
आर्थिक वर्ष २०७५÷७६ को वर्गीकरणको लागि प्रदेशस्तरमा १ सय ६६ वटा, राष्ट्रियस्तरमा १ सय ६५ वटा, स्थानीयस्तरमा ५ सय ५२ वटा गरी ८ सय ८३ पत्रपत्रिका दर्ता भएका थिए ।
जसमध्ये क वर्गमा २ सय १९, ख वर्गमा ४ सय ७६, ग वर्गमा १ सय ३७ र घ वर्गमा १५ वटा परेका छन । त्यसैगरी नियमित तर हुबहु र वर्ग कायम नभएका ३६ वटा पत्रपत्रिका रहेका छन् ।
त्यसैगरी आर्थिक वर्ष २०७६÷७७ को वर्गीकरणको लागि प्रदेशस्तरमा १ सय ६९, राष्ट्रियस्तरमा १ सय ४९, स्थानीयस्तरमा ५ सय ६० गरी जम्मा ८ सय ७८ पत्रपत्रिका दर्ता भएका थिए ।
जसमध्ये क वर्गमा २ सय ३९, ख वर्गमा ४ सय ३१, ग वर्गमा १ सय ६३ परेका छन । त्यसैगरी नियमित तर हुबहु र वर्ग कायम नभएका ४५ वटा पत्रपत्रिका रहेका छन् ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण