अत्यन्त रोचक र अचम्म लाग्दो संयोगले भरिएको यस विश्वमा कयौ पटक यस्तो विषय पढ्न, हेर्न र सुन्न पाइन्छ, जसलाई एकिन गर्न अत्यन्त मुश्किल पर्छ । यस्तै, एक अचम्म लाग्दो घटना क्यालिफोर्नियामा जुम्ल्याहाहा बच्चाको सन्दर्भमा भएको छ । यिनीहरूको जन्मदिन फरक–फरक वर्षमा मनाइन्छ ।
आयल निगमको कार्यकारी निर्देशक पदका लागि खुल्यो विज्ञापन
३ वर्ष अगाडि
नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले तीन वर्ष कार्यकाल पूरा गरी बाहिरिएसँगै निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार सूचना जारी गर्दै आवेदन खुला गरेको हो । पौडेल २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी २२ पुसमा निगमबाट बिदाइ भएका थिए ।
‘यस्तो तस्बिर नहाल, अब तिम्रो विवाह भइसक्यो’, विक्की कौशलको तस्बिरमा प्रशंसकको कमेन्ट
३ वर्ष अगाडि
बलिउड अभिनेता विक्की कौशलको व्यक्तित्वमाथि धेरैजना फिदा छन् । विशेषगरी महिला । उनका फ्यान फलोविङ निकै राम्रो छ । अब उनको विवाह भइसकेको छ र उनी इन्डष्ट्रिका सबैभन्दा सुन्दर नायिकाका श्रीमान् हुन् तर महिला प्रशंसकको मायामा रत्तिभर पनि कमी भएको छैन ।
मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम भनी रेकर्ड सुनाइरहँदा मेरो छालाका छिद्रहरुबाट भने पसिना निस्किंदै थियो । म सुनिरहेको थिएँ, फुलचोकी आसपासमा हिउँ पर्न थाल्यो । रौसे शहरियाहरु हिउँ खेल्न पुगिसकेछन् ।
लेनिनवादी निबन्धको फोटोकपी, प्रति-फुकुयामावादी तर्कको गाता र बहुदलीय-माओवाद
३ वर्ष अगाडि
माओवादी केन्द्रको आठौं महाधिवेशनको दस्तावेजले यी दुवै बाटो अवलम्बन गर्दैन । बरु दोबाटोमा गएर ठिङ्ग उभिन्छ— न यता न उता । न शास्त्रीय साम्यवादसँगको विश्वास र निष्ठा बाँकी देखिन्छ न लोकतन्त्रको लोकतन्त्रीकरण गर्ने बाटो नै समाउँछ ।