अत्यन्त रोचक र अचम्म लाग्दो संयोगले भरिएको यस विश्वमा कयौ पटक यस्तो विषय पढ्न, हेर्न र सुन्न पाइन्छ, जसलाई एकिन गर्न अत्यन्त मुश्किल पर्छ । यस्तै, एक अचम्म लाग्दो घटना क्यालिफोर्नियामा जुम्ल्याहाहा बच्चाको सन्दर्भमा भएको छ । यिनीहरूको जन्मदिन फरक–फरक वर्षमा मनाइन्छ ।