"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आगलागीका घटना हुन नदिन सर्तकता अपनाऔ

No data was found

Khabar Raftar

फागुन सकिएर चैत्र महिना लागी सकेको छ । हावाहुरी र आगलागीका घटनाहरु बढी हुने समय पनि चैत्र महिना भएकाले आग लागीका घटनाहरु हुन नदिन समयमै सर्तक रहन आवश्यक छ । पानी पर्न छोडेर बनपाखा जंगल जताततै सुख्खा हुने भएकाले यो समयमा आगलागीका घटनाहरु बढी हुने गरेका छन । त्यसैले आगलागीका घटनाबाट बच्न सबैले साबधान हुन जरुरी छ ।

बन जंगलमा आगो लाग्न नदिन उपभोक्ता र स्थानीय सर्तक हुन जरुरी छ । टोल छिमेकमा आग लागी हुन नदिन परिवार जिम्मेवार हुन जरुरी छ । आगलागीका घटना हु“दा धनजनको क्षति हुन सक्छ । जंगल नासीनुकासाथै वन्यजन्तुको ज्यान जान सक्छ । त्यसैले उपभोक्ता र स्थानीले जताततै आगोको प्रयोग गर्नु हुदैन र गरीहालेमा राम्ररी निभाउने गर्नु पर्दछ ।

आगो लागिसके पछि इनार खन्ने चलनको अन्त्य गरी समयमै सर्तकता अपनाउन सके हुन सक्ने क्षेतीलाई कम गर्न सकिन्छ । प्राकृतिक भन्दा बढी मानवीय कारणबाटै आगलागी हुने भएकाले नियन्त्रणका लागी पनि मानिसनै सचेत हुन जरुरी छ । सहर बजार र घरमै पनि यो समयमा आगलागीका घटनाहरु बढी हुने गरेका छन ।

आगलागी नियन्त्रण गर्न पहिला हामीनै सचेत हुन जरुरी छ । आगलागी भईहाले पनि आगो निभाउने जानकारी आम नागरिकमा हुन जरुरी छ । आगलागी भईहालेमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा राज्यको पहल आवश्यक छ । स्थानीय र उपभोक्ताहरुले पनि नागरिक दायित्वबाट पछि नहटी कर्तब्यको पालना गर्न आवश्यक छ ।

आगो लाग्न नदिने उपायहरु उपभोक्ता र स्थानीय सबैले अबलम्बन गर्न आवश्यक छ । आगलागीबाट बच्न र बचाउन सबैले सक्रिय भएर लाग्न जरुरी छ । आगलागी नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा सबैले जानकारी हासिल गर्नु जरुरी छ । आगलागीका घटनाहरु हुन नदिने गरी सबैले लाग्न जरुरी छ । आगलागीका घटनाहरु हुन नदिन समयमै सर्तकता अपनाउन जरुरी छ ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित