"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए

No data was found

Khabar Raftar

माघ ०२ धनगढी । सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आबेदन दिएका छन । प्रदेशभरी १३ हजार ६ सय ६९ जना निर्वाचन प्रहरी माग गरिएकोमा बिहीबार सम्म १६ हजार १ सय ९३ जनाले आवेदन दिएका हुन ।

प्रदेशका केही पहाडी जिल्लामा भने माग अनुसार आवेदन परेको छैन । जिल्ला प्रहरी कार्यालय मार्फत सार्वजनिक विवरण अनुसार अछाम, डोटी, बझाङ, डडेल्धुरा र बैतडीमा माग गरिएको संख्या भन्दा कम आवेदन परेको हो ।

अछाममा १ सय ७६, डोटीमा ९०, बझाङमा ३८, डडेल्धुरामा १ सय ३७ र बैतडीमा २ सय ५९ जना कम आवेदन दर्ता भएको छ । अछाममा १ हजार ४ सय ६३, डोटीमा १ हजार ४०, बझाङमा १ हजार ४ सय ८४, डडेल्धुरामा ९ सय ४४ र बैतडीमा १ हजार २ सय ७९ जना निर्वाचन प्रहरी माग गरिएको थियो ।

 

त्यसैगरी तराईका जिल्ला कैलाली र कञ्चनपुरमा माग भन्दा धेरै आवेदन परेको छ । कैलालीमा ३ हजार ५ सय ७६ जना माग गरिएकोमा ५ हजार १ सय ५१ जनाले आवेदन दिएका छन् भने कञ्चनपुरमा २ हजार ३५ जना माग गरिएकोमा २ हजार ९ सय ६ जनाको आवेदन परेको छ ।

पहाडी जिल्ला बाजुरा र दार्चुलामा पनि माग गरिएको संख्या भन्दा बढी आवेदन परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन