"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

No data was found

Khabar Raftar

पौष २९ धनगढी । मानवसेवा आश्रम शाखा कार्यालय कैलालीले आर्थिक वर्ष २०८१÷०८२ को आय–व्यय विवरण तथा प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार मानवसेवा आश्रम शाखा कार्यालय कैलालीले सामाजिक लेखा परीक्षण कार्यक्रम मार्फत आर्थिक वर्ष २०८१÷०८२ को आय–व्यय विवरण तथा प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो ।

कार्यक्रममा मानवसेवा आश्रम कैलाली जिल्ला संयोजक लोकेन्द्र शाहले विवरण प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१÷०८२ मा आश्रमले ८२ लाख १० हजार ५ सय ९९ रुपैयाँ पुँजीगत आम्दानी गरेको र ५२ लाख ४० हजार ९ सय रुपैयाँ पुँजीगत खर्च भएको जानकारी गराएका हुन ।

सामाजिक उत्तरदायित्व र पारदर्शितालाई प्राथमिकतामा राख्दै आश्रमले नियमित रूपमा सामाजिक लेखा परीक्षण गर्दै आएको संयोजक शाहले बताए । मानवताको सेवामा समर्पित संस्थाले असहाय, बेसहारा तथा सडक मानवको संरक्षण र पुनःस्थापनामा उल्लेखनीय भूमिका खेल्दै आएको उनले    बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख टिका कुमारी चौधरी, धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला राना, वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाही लगायत मानवसेवा आश्रमका अभिभावक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । उपस्थित वक्ताहरूले मानवसेवा आश्रमले समाजमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्य र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन