"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

No data was found

Khabar Raftar

पौष २९ धनगढी । चैतन्य पाठशालाले धनगढी उपमहानगरपालिका स्तरीय नगर भलमान्सा समितिलाई चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को सातौँ दिनको विशेष समारोहमा सामुदायिक नेतृत्व र सामाजिक न्यायको क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरेको छ ।

थारु समुदायको बडघर–भलमान्सा प्रथामार्फत जनसमुदायका आवाज, आवश्यकता र समस्यालाई सङ्गठित रूपमा सङ्कलन गरी सम्बन्धित निकायसम्म पु¥याउँदै स्थानीय सामाजिक न्याय, मेलमिलाप र सामाजिक एकता कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै समितिलाई “चैतन्य उत्कृष्ट सामुदायिक नेतृत्व सम्मान” प्रदान गरिएको हो ।

समारोहमा कार्यक्रमका प्रमुख अतिथि कैलारी गाउँपालिकाका अध्यक्ष राम समझ चौधरी, चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा तथा पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले समितिका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान–पत्र र दोसल्ला सहित सम्मान गरेका हुन् ।

नगर भलमान्सा समितिका अध्यक्ष रोहित चौधरी, उपाध्यक्ष रामनारायण चौधरी, सचिव बिन्तीराम चौधरी, कोषाध्यक्ष तेजराम चौधरी, तथा सदस्यहरू क्रमशः भोजराम चौधरी शिव चरण चौधरी, जितराम चौधरी, माया चौधरी, गणेश चौधरी, कृष्ण राना र जोगीलाल चौधरीलाई सम्मान गरिएको हो ।

आयोजकका अनुसार बडघर प्रणालीको संरक्षण, प्रवद्र्धन तथा सशक्त कार्यान्वयन मार्फत जनसहभागिता अभिवृद्धि, सामाजिक सद्भाव कायम र स्थानीय शासन प्रक्रियामा समुदायको पहुँच विस्तार गर्न समितिले खेलेको भूमिकालाई सम्मान गर्दै कदर पत्र प्रदान गरिएको हो ।

सम्मान पछि समितिका प्रतिनिधिहरूले चैतन्य पाठशाला प्रति आभार व्यक्त गर्दै समुदायको हित, सामाजिक न्याय र परम्परागत मूल्य–मान्यताको संरक्षणका लागि आगामी दिनमा पनि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शिक्षा, स्वास्थ्य, समाजसेवा, उद्यमशीलता, खेलकुद, संस्कृति तथा सामुदायिक नेतृत्वमा योगदान पु¥याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गर्दै विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन