"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रगतिशील लोकतान्त्रिक पार्टीको अछाम प्रबास सम्पर्क समिति गठन

No data was found

Khabar Raftar

पौष १२ धनगढी । प्रगतिशील लोकतान्त्रिक पार्टीको अछाम प्रबास सम्पर्क समिति गठन गरिएको छ । शनिबार प्रविििधको उच्चतम प्रयोग गर्दै भर्चुअल बैठकको माध्यामबाट प्रगतिशील लोकतान्त्रिक पार्टीको अछाम प्रबास सम्पर्क समिति गठन गरिएको हो ।

शनिबार गरिएको जुम डिजिटल भर्चुअल बैठकले चन्द्र बहादुर भण्डारी, सुबास विक,भरत साउद र सरोज रोकायाको अध्यक्ष परिषद गडन गरिएको छ । अछाम प्रबास सम्पर्क समितिको ईन्चार्जमा अछामको रामारोशन गाउँपालीका वडा नम्बर ५ घर भई हाल दुबैमा बस्दै आएका कम्मान सिह साउँद जोशिल्लालाई ईन्चार्ज तोािएको प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष परिषदका अध्यक्ष दिपक साउँदले जानकारी गराए ।

त्यसैगरी अछाम प्रबास सम्पर्क समितिको अध्यक्ष परिषदमा अछामको रामारोशन गाउँपालीका वडा नम्बर ७ घर भई हाल हाल भारतको बेङलोरमा बस्दै आएका चन्द्र बहादुर भण्डारी, अछामको रामारोशन गाउँपालीका वडा नम्बर ६ घर भई हाल भारतको नयाँ दिल्ली बस्दै आउका सुबास विक,अछामको रामारोशन गाउँपालीका वडा नम्बर ६ घर भई हाल भारतको नयाँ दिल्ली बस्दै आएका भरत साउद र अछामको रामारोशन गाउँपालीका वडा नम्बर ५ भर भई हाल भारतको बेङलोर बस्दै आएका सरोज रोकाया अध्यक्ष परिषदमा रहेको जुम डिजिटल भर्चुअल बैठकका प्रमुख अतिथि केन्द्रीय सदस्य एवं प्रदेश परिषद अध्यक्ष विपक साउदले जानकारी गराए ।

त्यसैगरी जुम डिजिटल भर्चुअल बैठकमा विशिष्ट अतिथि अछाम जिल्ला ईन्चार्ज गोबिन्दबहादुर साउद, , अछाम जिल्ला प्रमुख जीवन बिक्रम साउदको उपस्थिति रहेको उनले जानकारी गराए । अध्यक्ष परिषदका अध्यक्ष तथा ईन्चार्ज सबै जनाले प्रगतिशील लोकतान्त्रिक पार्टीलाई प्रबासमा विस्तार गर्दै लैजाने प्रतिबद्धता जाहेर गरेका छन ।

भर्खरै

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग
बैतडीमा पनि २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए

OIP

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न