"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लोप हुदै काठका भाँडा, पुस्तैनी पेशा संकटमा

No data was found

Khabar Raftar

पौष ११ धनगढी । पछिल्लो समय काठका भाडाँ लोप हुने अवस्थामा पुगेका छन् । कुनै समय सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा दैनिक जीवनमा अत्यधिक प्रयोग हुने काठका भाँडा हाल लोप हुने अवस्थामा पुगेका हुन् ।

विगतमा दैनिक प्रयोगमा अत्याधिक उपयोग हुने काठका भाँडा अहिले गाउँघरमै पाउन मुस्किल छ । आधुनिक प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढेसँगै काठका भाँडाको व्यापार नहुँदा काठमा भाँडा बनाउने परम्परागत पेशा नै सङ्कटमा परेको     छ । चदारा समुदायले पुस्तौँदेखि गर्दै आएको काठका भाँडा बनाउने ‘भाँडी’ पेशा अहिले अस्तित्व जोगाउन सङ्घर्षरत अवस्थामा पुगेको छ ।

मेहनत अनुसारको मूल्य नपाइनु, बजारको अभाव र सरकारी संरक्षण नहुँदा यो पेशाबाट गुजारा चलाउनै नसकिने अवस्था आएको काठका भाँडा बनाउने व्यवसायीहरूले दुखेसो गरेका छन । बडिमालिका नगरपालिका वडा नम्बर–५ का काठका भाँडा बनाउने व्यवसायी कृष्ण चदाराले यो पेशाबाट परिवार पाल्न मुस्किल भइसकेको बताए ।‘पहिले गाउँमा काठका भाँडाको निकै माग हुने गरेको भए पनि अहिले बनाएका भाँडा बेच्नै नसकिने बताए ।

पहिले काठबाट ठेकी, कचौरा, तुरी लगायतका सामग्री निर्माण गर्ने गरिएको बताउदै उनले गाउँघरमा यी भाँडाको प्रयोग व्यापक हुने गरेको बताए । त्यति बेला नगद भन्दा पनि अन्न लिने ‘बालिघरे प्रथा’ अन्तर्गत काठका भाँडा बनाए बाफत धान, गहुँ लगायत अन्न पाउने गरेको उनले बताए ।

अहिले त्यो अवस्था नरहेको उनले बताए । बालिघरे प्रथाको समयमा अत्याधिक प्रचलनमा रहेका काठमा भाँडा अहिले ओझेलमा परेको उनले बताए । बजारमा आधुनिक प्रविधिबाट बनेका प्लाष्टिक, स्टिल लगायतका भाँडाका कारण काठबाट बन्ने भाँडाहरु लोप हुन थालेको उनले बताए ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए