"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बिणा माध्यामिक विद्यालयको विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा पुन ः चक्र बोगटी चयन

No data was found

Khabar Raftar

पौष ११ धनगढी । बिणा माध्यामिक विद्यालयको विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा पुन ः चक्र बोगटी चयन भएका  छन । शुक्रबार सम्मपन्न भएको विद्यालयको २३ औं अभिभावक भेलाले विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा पुन ः चक्र बोगटीलाई चयन गरेको हो ।

त्यसैगरी विद्यालय ब्यबस्थापन समिति सदस्यमा यकम बहादुर छेडाल, दान बहादुर कुवँर, खड्ग रावत,महेश्वरी बोहरा र पुष्पा साउँदलाई चयन गरिएको छ । त्यसैगरी विद्यालय ब्यबस्थापन समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक दल बहादुर बोगटी र शिक्षक प्रतिनिधिमा शेर बहादुर बडैलालाई चयन गरिएको छ ।

२०६२ सालमा ५ जना विद्यार्थीलाई एउटा टहराबाट राखेर पढाई सुरु गरेको बिणा विद्या मन्दिर माध्यामिक विद्यालयमा अहिले ६ सय भन्दा बढी विद्यार्थीको संख्या रहेको छन भने सुबिधा सम्पन्न ६ वटा भवन निर्माण गरेको छ ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चक्र बोगटीको अध्यक्षतामा भएको २३ औं अभिभावक भेला कार्यक्रममा समाजसेवी सुरत बहादुर रावत,बीरबहादुर साउँद,दानबहादुर कुवँर ,यकम छेडाल लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक दलबहादुर बोगटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक शेरबहादुर बडैलाले गरेका थिए ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए