"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रगतीशिल लोकतान्त्रिक पार्टी सुदूरपश्चिम प्रदेशको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

No data was found

Khabar Raftar

सम्झना विष्ट,पौष ११ धनगढी । प्रगतीशिल लोकतान्त्रिक पार्टी सुदूरपश्चिम प्रदेशको बैठक समानुपातीक उम्मेदार सिफारिस लगायत विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शुक्रबार धनगढीमा प्रदेश अध्यक्ष परिषदका अध्यक्ष दिपक साउँदको अध्यक्षतामा बसेको बैठक समानुपातीक उम्मेदार सिफारिस लगायत विभिन्न निर्ण गर्दै सम्पन्न भएको हो । प्रदेश ईन्चार्ज हेमराज भट्टराईको प्रमुख आतीथ्यतामा र सह ईन्चार्ज हरीतीमीलसेनाको विशिष्ट आतीथ्यतामा बसेको बैठकले समानुपातीक सदस्यका लागी १४ जनाको नाम सिफारिस गरेको हो ।

बैठकले महिलामा विमला सिह, रंगीता चौधरी र कमला धामीको नाम सिफारिस गरेको छ । त्यसैगरी दलित तर्फ राम बहादुर देवकर, रतन टमट्टा रझंकर बहादुर कोलीको नाम सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी खस आर्य तर्फ टेकेन्द्र भट्ट,डम्बर रावल, रविन्द्र रोकाया, विरेन्द्र बहादुर साउँद र अम्मर सिह विष्टलाईलाई सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी थारुतर्फ दिनेश थारु र नरबहादुर चौधरी र पीछडीएको क्षेत्रबाट दिपक कुमार डी.सिको नाम बैठकले सिफरिस गर्ने निर्णय गरेको छ । त्यसैगरी संठनात्मक रुपमा समेत बैठकले जीम्मेवारी ताकेको छ ।

कैलालीमा विमला सिहलाई इृन्चार्ज तोकीएको छ भने लक्षी राम चैधरीलाई प्रमुखको जिम्मेवारी दिइृएको छ । त्यसैगरी कञ्चनपुरमा राम कहादुर देवकरलाई ईन्चार्ज तोकीएको छ भने अम्मर विष्टलाई प्रमुखको जिम्म्ेवारी दिईएको छ । त्यसैगरी बाजुरामा दिपक डीसीलाई ईन्चार्जको जिम्मेवारी दिइृएको छ । अछाम्मा गोविन्द बहादुर साउँद इन्चार्ज र जीवन विक्रम साउँदलाई प्रमुखको जिम्मेवारी दिईएको छ । दार्चुलामा करन सिह बडाललाई ईन्चार्ज तोकिएको छ भने बैतडीमा डाः अच्यूत भट्टलाई ईन्चार्ज तोकिएको छ । त्यसैगरी डडेल्धुरा,डोटी रबझाङ प्रदेश कार्यालयले हेर्ने निर्णय गरिएको छ ।

त्यसैगरी प्रदेश कार्यालयको ब्याबश्थापनको जिम्मेवारी प्रदेश परिषदका अध्यक्ष धर्मसिह प्रपालालाई दिईएको छ । बैठकले यही पौष २० गतेका दिन धनगढीमा विशाल मोटर साईकल ¥याली सहित प्रदेश भेला गर्ने निर्णय समेत गरेको प्रदेश अध्यक्ष परिषदका अध्यक्ष दिपक साउँदले जानकारी गराएका छन । बैठकमा बरिष्ट केन्द्रिय सदस्य भगत बडुवाल रटेकेन्द्र भट्ट लगायतका केन्द्रिय सदस्यहरुको उपश्थिीती रहेको जानकारी गराइएको छ ।

प्रगतीशिल लोकतान्त्रीक पार्टी पुराना दलहरु भन्दा फरक देखिएको छ । उक्त पार्टीले केन्द्र देखि प्रदेश, जील्ला र पालीका सम्म सामुहित समाबेशी नेर्तृत्वको अबधारणा अख्तियार गरेको छ । उक्त पार्टीले केन्द्र र प्रदेशमा जेन्जी, महिला,दलित लगायत ५ जना अध्यक्ष सहितको समाबेसी अध्यक्ष परिषद जील्ला र पालीकामा ३ जना अध्यक्ष परिषदको ब्याबश्था गरेको छ । यो नेपालका सबै दलहरु भन्दा फरक अबधारणा हो ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए