"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरमा ट्याक्टरले स्कुटीलाई ठक्कर दिएर फरार

No data was found

Khabar Raftar

पौष १० कञ्चनपुर । कञ्चनपुरमा ट्याक्टरले स्कुटीलाई ठक्कर दिएपछि चालक ट्याक्टर सहित फरार भएका छन । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–५ बनगाउ साइपन नजिक भाईरल रोडबाट महेन्द्रनगर बजार तर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००४ प ६५८९ नम्बरको स्कुटीलाई बिपरित दिशाबाट आउदै गरेको नम्बर नखुलेको ट्याक्टरले बुधवार ७ः३० बजे ठक्कर दिएर चालक फरार भएको हो ।

ट्याक्टरले ठक्कर दिँदा स्कुटि चालक वडा नम्बर–५ँ बस्ने २१ वर्षीय राहुल तिरुवाको टाउको अनुहार र बाया आखा माथि चोट लागेको र सोहि स्कुटि पछाडी सवार भीमदत्त नगरपालिका वडा नम्बर–१४ बनकट्टी बस्ने १७ वर्षकी बिपना जोशीको अनुहार र टाउकोमा चोट लागेको प्रहरीले जानकारी गराएको छ ।

घाईते दुवै जनालाई महाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि निसर्ग अस्पताल धनगढी पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । फरार रहेका ट्याक्टर र चालकको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन