"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीबाट लागू औषध सहित ३ जना पक्राउ

No data was found

Khabar Raftar

पौष १० धनगढी । कैलालीबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार टीकापुर नगरपालिका वडा नम्बर–.८ बटनपुर स्थित सडक खण्डमा बर्दगोरिया गाउँपालिका वडा नम्बर– ५ स्याउलीनगरका २८ वर्षीय दिनेश शाही र १८ वर्षीय गोपाल सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

शङ्का लागि चेकजाँच गर्दा दिनेश शाहीले बोकेको झोला भित्र १ ग्राम ७ सय ९० मिलिग्राम लागू औषध खैरो हिरोइन फेला परेपछि दुबैजनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

उनीहरूलाई प्रहरी चौकी सत्तिबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जानकारी गराईएको छ । त्यसैगरी बुधवार टीकापुर नगरपालिका वडा नम्बर–९ खक्रोला चेक पोस्टबाट लम्किचुहा नगरपालिका वडा नम्बर–४ भल्काका २२ वर्षीय रमेश नेपालीलाई १ ग्राम १० मिलिग्राम लागू औषध खैरो हिरोइन सहित प्रहरीले पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

भर्खरै

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग
बैतडीमा पनि २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए

OIP

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न