स्वाश्य नै धन हो । स्वाश्थ्य स्वश्थ भए सबै कुरा स्वश्थ रहने भएकाले स्वाश्थ्य स्वश्थ रहन आवश्यक छ । स्वास्थ्य सबैलाई अपरिहार्य विषय हो । मानव जीवनमा स्वाश्थ्यको महत्व पनि त्यतीकै छ । स्वाश्थ्य ठीक छ त सबै कुरा ठीक हुन्छ । जवकी स्वाश्थ्य नै ठीक हुदैन भने अन्य कुरा ठीक हुने कुरै हुदैन । त्यसैले आजकाल स्वाश्थ्यउपचार सेवा महंगो बन्दै गएको छ । च्याउ उमे्रजस्तै उम्रेका स्वाश्थ्य संस्थाले मानव स्वाश्थ्मा खेल्बाड पनि गर्दै आएका छन । त्यस्ता स्वाश्थ्य संस्थालाई नियमन गर्नुका साथै स्वाश्थ्य सेवालाई सर्वसुलभ बनाउन आवश्यक छ ।
स्वास्थ्य मन्त्रालयले नीति–नियम विपरीत काम गर्ने त्यस्ता स्वाश्थ्य संस्थाहरुलाई कारबाही गर्न आवश्यक छ । अहिले पनि ज्वरो आउ“दा सिटामोल समेत नागरिकहरुले पाउन नसकेको अबश्था छ । सामान्य विरामी हु“दा विदेशमा उपचार गराएर राष्ट्रिय ढुकुटी सक्ने नेपालका शासकहरुले स्वाश्थ्य उपचारलाई सबैको पहु“चमा पु¥याउन आवश्यक छ । बिरामीले समयमै सर्बसुलभ तरीकाले उपचार सेवा पाउने ब्याबश्था गर्न जरुरी छ । अहिले पनि घण्टौ लाईन लाग्नु पर्ने ज्येष्ठ नागरिकहरुले समेत लाईन लागेर सेवा लिनु पर्ने बाध्यता छ ।
त्यस्ता कुराहरुमा ध्यान दिन जरुरी छ । सरकारी अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउन जरुरी छ । सरकारी अस्पतालमा औषधीहरु नपाईने भएकाले त्यसको ब्यनबश्था गर्न आवश्यक छ । सरकारका मन्त्री नेताहरुले सामान्य विरामी हु“दा विदेशको महङगो अस्पतालमा उपचार गरेर लाखौ रकम दुरुपयोग गर्ने र नेपाली नागरीकले ज्वरो आउ“दा सिटामोल समेत नपाउने ब्याबश्थाको अन्त्य गर्न आवश्यक छ ।
स्वाश्थ्य उपचार सेवालाई सबैको पहु“चमा पु¥याउने गरी सरकारी स्वाश्थ संस्था र अस्पतालहरुमा उचित प्रबन्ध मीलाउन जरुरी छ । स्वाश्यमा खेल्बाड नगरौ, नागरिकको स्वाश्थ्य प्रति सबै सचेत बनौ । सरकारी अस्पतालको सेवालाई प्रभावकारी
बनाऔ । स्वाश्थ्य नै धन हो भन्ने कुरा बुझेर स्वाश्थ्यलाई पहिलो प्राथमीकतामा राखेर काम गरौ । स्वाश्थ्य संस्थामा हुने सबैखाले समस्याको समाधान खोजौ । स्वास्थ्य उपचारमा सबैको पहु“च पु¥याउन आवश्यक छ ।

