"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी ठूलो पार्टी बन्छ ः नेता रावल

No data was found

Khabar Raftar

पौष ०९ धनगढी । नेपाली कम्युनिष्ट पार्टीका नेता डा.भीम रावलले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी ठुलो पार्टी बन्ने बताएका छन् । सुदूरपश्चिम प्रदेश समितिले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा पार्टीले एकता सन्देश सभा सम्पन्न गरेको जानकारी गराउदै उनले जनताको सद्भाव,समर्थन र सहभागिता हेर्दा पार्टी ठूलो पार्टी बन्ने बताएका हुन । नेपाली कम्युनिष्ट पार्टीलाई आर्थिक, कृषि, पर्यटन, स्वास्थ्य, सञ्चार सबै क्षेत्रमा विगतका कमजोरी सच्याएर देश र जनताको आवश्यकता अनुसार नयाँ गन्तव्यमा पु¥याउने उदेश्यका साथ लागिरहेको बताए ।

उनले आगामी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुन आफ्नो पार्टी तयार रहेको बताउँदै सरकारले निर्वाचनका लागि स्वतन्त्र,निश्पक्ष र भयरहित वातावरण बनाउनु पर्ने बताए ।

आगामी निर्वाचनमा सहभागी भएर ताजा जनमत लिन पार्टी तयार भएको उनले बताए । देशलाई उचित निकास दिन अलमल गर्ने बेला नभएको बताउदै उनले सरकार भदौ २३ र २४ गते घटेका घटनाको निश्पक्ष छानविन गर्न र निर्वाचनको वातावरण बनाउनमा केन्द्रित हुनपर्ने बताए ।

नेपाली कांग्रेस र एमालेले द्वैध चरित्र देखाइ रहेको बताउदै उनले ‘कांग्रेसले आमनिर्वाचनमा जानुपर्छ पनि भन्ने र सांसदको हस्ताक्षर गरेर सर्वोच्चमा पनि जाने गरेको बताए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार छान्न पार्टीपंतिलाई निर्देशन दिने र दिनहुँ संसद पुनस्थापना हुनुपर्छ भनेर भाषण गर्ने गरेको बताए । दुईटै पार्टीले द्वैध चरित्र देखाइरहेको उनले बताए ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए