"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीकी घरवारविहीन महरालाई सहयोग गरिएको दुई लाख २५ हजार हस्तान्तरण

No data was found

Khabar Raftar

पौष ०९ बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर–४ कौलाडीकी २६ वर्षीया जानकी महरालाई सहयोग गरिएको दुई लाख २५ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । मंगलवार विभिन्न व्यक्तिहरूबाट सङ्कलित सहयोग रकम घरबार विहिन महरालाई हस्तान्तरण गरिएको हो ।

सहयोग सङ्कलनका अभियान्ता तथा पत्रकार सुरेश महराले जानकीका श्रीमान् नरेश महराको गत मङ्सिर १८ गते मिनिट्रक दुर्घटनामा परी निधन भएको बताउदै श्रीमानको निधनपश्चात् घरसमेत नभएकी जानकीले किरिया समेत छिमेकीको घरमा बसेर गरेको बताए ।

नरेशले घरजग्गा सबै बेच्नुका साथै रातदिन कुटपिट गर्ने गरेकाले पीडा सहन नसकी जानकी पाटनस्थित सुरक्षित आवासगृहमा बस्दै आएको अबश्थामा श्रीमानको मृत्यु भएपछि जानकी र बालबच्चाको बिचल्ली भएकाले आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरिएकोउनले बताए ।

अभियानबाट सङ्कलित रकम हस्तान्तरण गरिएको जानकारी गराउदै उनले जानकीको बैंक खाता समेत नहुँदा सहयोग सङ्कलन अभियान चलाएको बताए । सहयोग गर्ने सबै दाताहरूलाई धन्यवाद समेत ज्ञापन गरिएको छ । पीडित जानकी महराको काठमाडौँस्थित किरण नमस्ते नेपाल संस्था र ग्रेस एकडेमी स्कुलमा बालबालिकाको पठनपाठनको व्यवस्था गरिएको उनले बताए ।

जानकी बालबच्चा सहित काठमाडौँ जाने तयारीमा भएको बताउदै उनले उनका दुई छोरी एक छोरा भएको बताए । जानकीले आफ्नै खाता समेत खोली सकेको बताउदै उनले सहयोग गर्न चाहनेले जानकी महराको बैतडीस्थित ग्लोबल आईएमई बैंकको खाता नम्बर ३८७०७०१००१४८१८ सहयोग जम्मा गर्नसक्ने बताए ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन