"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

टिकापुरको मालिका महिला उद्यमी कम्पनिले,स्थानीय उत्पादन विदेशमा निर्यात गर्दै

No data was found

Khabar Raftar

पृथ्वी लोहार,मन्सिर २८ टिकापुर । टिकापुरको मालिक महिला उद्यमी कम्पनी प्रालीले स्थानिय उतपादन बिदेस निर्यात गर्दै आएको छ ।

आठ जनालाई रोजगारी दिँदै आएको उक्त कम्पनिले उत्पादन गरेका विभिन्न परिकारहरु अमेरिकासँगै युके, अस्ट्रेलिया, क्यानडा लगायतका देशहरूमा निर्यात गर्दै आएकि हो ।

टिकापुरमा बनेका अचार, गुन्द्रुक, माछा र मासुका अचार लगायतका परिकार उत्पादन गरि बिदेश निर्यात गर्दै उनले मुनाफा आर्जन गर्दै आइरहेकी छिन ।

मालिका महिला उद्यमी कम्पनीकी अध्यक्ष कल्पना जैसीले सुरुमा आफ्नो हजुरबुबाले सामान्य आइडिया दिएर यो व्यवसाय गर्न सुझाव दिएको बताउदै त्यसपछि महिलाहरूको समूह बनाएर निरन्तर मेहनत गर्दै आएको बताइन । अहिले विदेशमा निर्यात गर्न पाउँदा खुसी लागेको बताइन ।

अध्यक्ष जैसीले नेपाली युवाहरूलाई सन्देश दिँदै “लाखौँ रुपैयाँ खर्च गरेर विदेश जानुभन्दा, नेपालमै मेहनत गरे प्रसस्त आम्दानी गर्न सकिने बताइन । सानो ठूलो नभनेर काम गर्दै जाने हो भने,मेहनत गर्दै जादा नेपालमै सुन फलाएर प्रसस्त पैसा कमाउन सकिने अवस्था रहेको बताइन ।

स्थानीय गाउँघरका किसानहरूले उत्पादन गर्ने साग, मुला, चौधरी समुदायले खोलानालाबाट ल्याउने माछा प्रयोग गरेर अचार उत्पादन गर्दै विदेशमा पठाउने गरेको जैसिले बताइन ।हालसम्म आठ जनालाई रोजगारी समेत दिएको बताउदै उनले भविष्यमा ५० जनालाइ रोजगारी दिने लक्ष्य लियको जानकारी गराइन ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए