"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भारतीय सुरक्षाकर्मीद्वारा नेपालीलाई कुटपीट, स्थानीय आक्रोसित

No data was found

Khabar Raftar

तेज सार्की,मङ्सीर २५ धनगढी । नेपाल– भारत सीमा नाका गैरिफन्टामा भारतिय सुरक्षाकर्मीले नेपाली नागरिकलाई कुटपीट गरेपछि स्थानीय आक्रोसित भएका छन । नेपाल–भारत सीमा नाका त्रिनगर–गौरीफन्टामा बिहिबार बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली नागरिकलाई कुटपीट गरेपछि स्थानीय आक्र्रोसित भएका हुन ।

कुटपीट गरिएको विषयमा स्थानीय व्यापारी र यात्रुहरुले सीमा नाकामा जम्मा भएर विरोध समेत गरेका छन । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म त्रिनगरले पनि नेपालीहरुले कुटपिट गरिएको गुनासो गरेको बताउदै कुटिएका व्यक्ति भने सम्पर्कमा नआएको जनाएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आवागमनमा कडाइ भएपछि सामान्य विवाद भएको बताए । उनले गुनासो गर्ने नेपालीहरु, सशस्त्र प्रहरी र एसएसबीबीच छलफल भएर समस्या समाधान भइसकेको बताए । नेपालमा जेन–जी आन्दोलन पछि भारतीय अधिकारीले भारत प्रवेश गर्ने नेपालीलाई चेकजाँचमा कडाइ गर्दै आएका छन् । नेपालीहरुसंग सक्कली परिचय पत्र भएपछि मात्रै भारत प्रवेश गर्ने अनुमति दिने गरेको छ ।

भारतमा मज्दुरी गरेर आउने नेपालीहरुलाई समेत कष्टमका कर्मचारीहरुले सताउने गरेको पुनर्वास नगरपालीका वडा नम्बर ११ का स्थानीय विनोद मगरातीले बताए । भारतमा मजदुरी गरेर फर्कीने क्रममा एकजनाबाट कम सामान भए एक सय र बढी सामान भए एक सय देखि एक हजार रुपैया सम्म भरतीय कस्टमले क्याविन भित्र बोलाएर लीने गरेको उनले बताए ।

भर्खरै

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग
बैतडीमा पनि २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए

OIP

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न