"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गोदावरी नगरपालीकामा ११ वटा एनजिओ सक्रिय

No data was found

Khabar Raftar

मंसिर २५ धनगढी । कैलालीको गोदावरीमा ११ वटा गैर सरकारी संस्था (एनजिओ) सक्रिय रहेका छन । गोदावरी नगरपालिकासँग समन्वयन गरी ११ वटा गैर सरकारी संस्था (एनजिओ) सक्रिय रहेका हुन । चालु आर्थिक वर्ष २०८२÷८३ मा नगर भित्र गर्ने कार्यक्रम नगरपालिकाको रातो किताबमै प्रकाशित गरी संस्थाहरूले कार्यक्रम सञ्चालन गरिरहेका छन् । संघसस्थाले गर्ने अधिकांश कार्यक्रम मानवीय विकासका रहेका छन् ।

नगरपालिकाको चालु आर्थिक वर्षको रातो किताबमा उल्लेख गरिए अनुसार मुक्त कमैया महिला विकास मञ्च धनगढीले गोदावरीमा ४२ लाख २३ हजार १ सय ५० रुपैयाँका कार्यक्रम गरी रहेको छ । जसमा विभिन्न तालिम, सामाग्री सहयोग, छलफल अन्तरक्रिया कार्यक्रम रहेका छन् । त्यसैगरी महिला पुनस्र्थापना केन्द्र (ओरेक) धनगढीले ५ लाख २४ हजार ४ सय ४९ रुपैयाँका कार्यक्रम गर्ने भएको छ ।

जसमा तालिम, जनचेतनाका कार्यक्रम रहेका छन् । मानव अधिकारको लागि महिला, एकल महिला समूहले १० लाख २८ हजार खर्च गर्दै छ । जस अन्तर्गत पनि महिला सशक्तीकरण, क्षमता विकास, तालिम लगायतका कार्यक्रम रहेका छन् । निड्स नेपाल कञ्चनपुरले ९० लाख ८० हजार ४ सयको कार्यक्रम गर्ने भएको छ ।

जसमा आप्रवासी कामदारहरूको पहुँच अभिवृद्धि, सामाजिक सुरक्षा, बाल मैत्री स्थानीय शासन र अपाङ्गता सशक्तीकरण कार्यक्रम, सामाजिक लैगिक उत्तरदायित्व कार्यक्रम रहेका छन् । ग्रामीण स्वास्थ्य शिक्षा सेवा गुठी (रेष्ट)ले १ करोड ६४ लाख ६१ हजार ६ सय ७१ रुपैयाँको कार्यक्रम गर्दै छ । जस अन्तरगत मानव बेचबिखन रोकथामका कार्यक्रम रहेका छन् । विद्यालयमा हुने उक्त कार्यक्रमबाट २० वटा विद्यालयका ६ सय ७० जना विद्यार्थी लाभान्वित हुने बताइएको छ ।

त्यसैगरी इपिक नेपाल परियोजना तथा मानव अधिकार परियोजनाले ३ लाख ४० हजार खर्च गर्ने प्रस्ताव गरेको छ । जसमा एचआइभी, यौन रोगसँगै लैगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि कार्यक्रम रहेका छन् । विकासका लागि युवा ऐक्यबद्धता (यार्ड)ले बाल संरक्षणका लागी महिला सशक्तीकरण परियोजनाका लागी ६९ लाख ३२ हजार ७ सय ७० रुपैयाँ खर्च गर्दै छ ।

मानव अधिकारका लागि महिला, एकल महिला समूह कैलालीले ७ लाख १६ हजारको कार्यक्रम गर्दै छ । जसमा एकल महिलाको तथ्याङ्क सङ्कलन, सचेतना कार्यक्रम, उद्यम तालिम लगायतका कार्यक्रम रहेका छन् । त्यसैगरी परिवर्तनका लागि कार्यरत युवा समूह नेपाल (याक नेपाल) धनगढीले एक करोड ३ लाख ९ हजार ९ सय ६३ रुपैयाँका कार्यक्रम गर्दै छ । जसमा खाद्य अधिकार सम्बन्धीका कार्यक्रम रहेका छन् ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत