"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली र कञ्चनपुरबाट लागू औषध सहित ७ जना पक्राउ

No data was found

Khabar Raftar

मंसिर २५ धनगढी । कैलाली र कञ्चनपुरका छुट्टाछुटै स्थानबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार कैलालीको टीकापुर नगरपालिका वडा नम्बर–९ खक्रौला चेकपोष्टबाट लागू औषध सहित जानकी गाउँपालिका वडा नम्बर– १ दुर्गौलीका २२ वर्षीय निराजन भुललाई प्हरीले पक्राउ गरेको हो ।

उनलाई ९० मिलिग्राम लागूऔषध खैरो हेरोइन सहित कालाकुण्डा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकोे प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी गराएको हो । त्यसैगरी भीमदत्त नगरपालिका वडा नम्बर– १८ सालघारीबाट २५ वर्षीय हेमन्त धामीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनको साथबाट ४६० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जानकारी गराएको छ । भीमदत्त नगरपालिका वडा नम्बर– ३ भाँसिबाट पनि लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वेदकोट नगरपालिका वडा नम्बर–४ बगुन घर भइ हाल धनगढी उपमहानगरपालिका वडा नम्बर–३ भाँसिमा बस्दै आएका २८ वर्षीय सुनिल बिष्ट सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सुनिलको कोठा जाँच गर्दा ३ ग्राम ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिए पछि सोहि कोठामा लागू औषध सेवन गरिरहेको अवस्थामा निलम अवस्थि, बिनोद ठगुन्ना, योजन शर्मा, भरत बमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको बताइएको छ ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन