"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

खैरो हेरोइन सहित ३ जना पक्राउ

No data was found

Khabar Raftar

मंसिर २४ धनगढी । कैलालीको टीकापुरबाट खैरो हेरोइन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । टीकापुर नगरपालिका वडा नम्बर–९ खक्रौला चेकपोष्ट नजिकबाट टीकापुर नगरपालिका वडा नम्बर–८ कर्मीडाडा बस्ने ३१ वर्षीय प्रविण साउद र २६ वर्षीय धनबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ८ सय ६० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थ सहित दुवै जनालाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यसैगरी टीकापुर नगरपालिका वड नम्बर–९ बालुवाटार चोक स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने २८ वर्षीय कृष्णबहादुर साउदलाई ४ ग्राम ५० मिलिग्राम खैरो हेरोइन सहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

चोरी र लागूऔषध मुद्दामा फरार धनगढीका २ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी चोरी मुद्दामा २ वर्ष कैद सजाय र २० हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका वडा नम्बर–१४ बस्ने ३२ वर्षीय मोहन कठायत र लागूऔषध मुद्दामा १ महिना ५ दिन कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका वडा नम्बर–१ बस्ने ३७ वर्षीय निरन्जन पन्तलाई प्हरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन