"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लागुऔषध सहित ५ जना पक्राउ

No data was found

Khabar Raftar

मंसिर २३ दार्चुला । दार्चुला र कञ्चनपुर जिल्लाबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित तीन जनालाई र दार्चुलाको खलंगा बजारमा शंकास्पद रूपमा हिँडिरहेका २ जना गरी ५ जनालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।

बेलौरी नगरपालिका वडा नम्बर–६ महाकाली क्याम्पस नजिक बेलौरीतर्फ आउँदै गरेको सुपप्र ०१–०१ ह ५५०५ नम्बरको अटो चेकजाँच गर्दा अटो चालक धनगढी उप–महानगरपालिका वडा नम्बर–३ बोराडाँडीका २७ वर्षीय नरेन्द्र बोहरा, अटोमा सवार चौराहा बस्ने ३६ वर्षीय प्रेम खत्री र वडा नम्बर १३ राजपुर बस्ने ४० वर्षीय चक्रपति गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २ ग्राम ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले अटो, बरामद पदार्थ र तिनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

त्यसैगरी दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर–६ हुती घर भई महाकाली नगरपालिका वडा नम्बर–४ बस्ने २२ वर्षीय बिजय टमटा र महाकाली नगरपालीका वडा नम्बर–४ खलंगा बस्ने २१ वर्षीय धिरज लुहारको साथबाट ३१ ग्राम चरेश जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी गराएको छ । उनीहरू दुवै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जानकारी गराएको छ ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए