"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीमा चिया खेतीका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन

No data was found

Khabar Raftar

मंसिर २३ बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ५, ६ र ७ का उच्च क्षेत्रमा चिया खेतीका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया विकास अधिकृत गौरव लुइँटेल सहितको टोलीले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको हो ।

गाउँपालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा उच्च क्षेत्रमा चिया खेतीको सम्भाव्यता अध्ययन गर्ने कुरा उल्लेख गरे अनुसार तीन वडाका उच्च क्षेत्रमा प्राविधिक सहितको टोलीले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुँवरले बताए ।

नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका दुई जना सहित स्थानीयहरुको सहभागितामा सुर्नया गाउँपालिका वडा नंम्बर ५ को धुलिधार र रडीगाउँ, वडा नम्बर ६ को धुलिधार,कलालपसे, जित्कीजुँवाड र मुसे तथा वडा नंम्बर ७ को जित्कीजुँवाड, दाङल लगायतका क्षेत्रमा प्रारिम्भक अध्ययन गरिएको हो ।

केही ठाउँहरुमा स्थानीयहरुसँग छलफल सहित चियाखेतीको सम्भावनाका बिषयमा बहस गरिएको छ भने केही ठाउँमा भौगोलिक अवस्थाको अध्ययन गरिएको चिया खेती परिचालन तदर्थ समितिका संयोजक कृष्ण बिष्टले
बताए ।

चिया विकास बोर्डको टोलीले सम्भावित स्थानहरुको माटो परीक्षणका लागि लगेको र केही दिनभित्रै प्रतिवेदन आउने बिष्टले बताए । पहाडी क्षेत्रमा खेतीपाती छोडेर जमीन बाँझो रहेको अवस्थामा चिया खेती वैकल्पिक खेतीको रुपमा फस्टाउन सक्ने सम्भाव्यता रहेको बिष्टले बताए । यसका लागि सबै पक्षसँग छलफल भइरहेको उनले बताए ।

भर्खरै

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग
बैतडीमा पनि २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए

OIP

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न