"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भीमदत्त बहुप्राविधिक शिक्षालयमा छोटो अवधिको सीपमूलक तालिम सञ्चालन

No data was found

Khabar Raftar

मंसिर २३ बैतडी । बैतडीको पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयले स्थानीय नागरिकलाई सीपमूलक तालिम प्रदान गर्दै आएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को आंगिक शिक्षालयको रूपमा रहेको शिक्षालयले हरेक वर्ष छोटो अवधिको तालिम सञ्चालन गर्दै आएको शिक्षालय प्रमुख जीवनदत्त पन्तले बताए ।

यस वर्ष पनि च्याउ उत्पादक (तह १) र बिल्डिङ इलेक्ट्रीसियन (तह १) तालिम सञ्चालन गरिएको बताउदै उनले दुवै तालिम ६५ दिनसम्म चल्ने बताए । प्रत्येकमा २०÷२० जनाको सहभागिता रहेको पन्तले बताए ।

शिक्षालयले डिप्लोमा तहको सिभिल इन्जिनियरिङ, फार्मेसी र एग्रीकल्चर सम्बन्धी पढाइका साथै सोही विषयसँग सम्बन्धित छोटो अवधिका तालिम पनि सञ्चालन गर्दै आएको उनले बताए ।

निशुल्क रूपमा सञ्चालन भइरहेका यी तालिमबाट स्थानीय नागरिकले लाभ उठाउने पन्तले बताए । तालिमको गुणस्तर सुनिश्चित गर्न राष्ट्रिय सीप परीक्षण समितिले मूल्यांकन गर्ने र यसका प्रशिक्षित व्यक्तिहरू वैदेशिक रोजगारमा समेत सहज हुने पन्तले जानकारी गराए ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए