"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो

No data was found

Khabar Raftar

मंसिर १७ कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर– ७ स्थित गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार मंसिर११ गते दिउँसो एक घण्टाको अवधिमा गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरिएको हो ।

No data was found

डिभिजन वन कार्यालयका प्रमुख सुरेशचन्द्र डीसीका अनुसार सामुदायिक वनमा रहेका १ सय १६ वटा खयर, २२ वटा सिसौ र एक कन्जु गरी १ सय ३९ वटा रुख काटिएको छ । डिभिजन प्रमुख डीसीले ‘सामुदायिक वन रित्तो हुने गरी रुख कटान गरेर काठ गायब गरिएको बताउदै वन क्षेत्रमा मुढा मात्रै छोडिएको बताए ।

केही जिम्मेवार व्यक्तिकै निर्देशनमा ६० देखि ७० जनाको समूहले एक घण्टाको अवधिमा ती रुख काटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । कोरियाली संस्थाको सहयोगमा प्राविधिक शिक्षालय स्थापनाको तयारीमा कृष्णपुर नगरपालिका रहेको र‘शिक्षालय स्थापनाका लागि रुख कटान गर्नुपर्ने भएपछि जनप्रतिनिधिको निर्देशनमा रुखहरू काटेको बुझ्नमा आएको डीसीले बताए ।

रुख कटानको अनुमतिका लागि प्रक्रिया लामो भएकाले स्थानीय बासिन्दालाई अगाडि सारेर रुख काटिएको हुन सक्ने उनले बताए । एकैपटक ठूलो संख्यामा अवैध रूपमा रुख कटान भएपछि सवडिभिजन वन कार्यालय वाणीका प्रमुख भरत शाहको नेतृत्वमा छानबिन सुरु गरिएको डिभिजन वन प्रमुख डीसीले जानकारी गराए ।

सामुदायिक वनमा अवैध रूपमा रुख काटेको विषयमा कृष्णपुर नगरपालिकाका जनप्रतिनिधसँग सोधपुछ भइसकेको डीसीले बताए । सामुदायिक वनका पदाधिकारीलाई पनि सोधपुछका लागि बोलाइएको डीसीले बताए । प्राविधिक शिक्षालय स्थापनाका लागि कष्णपुरका जनप्रतिनिधिले रुख काट्न निर्देशन दिएको आरोप लागेको छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ