"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै राना

No data was found

Khabar Raftar

मंसिर १७ धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–६ मटियारीका बिखलु रानाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन । बिगत २५ वर्षदेखि व्यवसायिक तरकारीखेती गर्दै आएका उमेरले ५२ वर्षीय रानाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका हुन ।

No data was found

प्राय बारीमै व्यस्त हुने गरेका रानाको दिनचर्या तरकारी लगाउनु,गोडमेल गर्नु,तरकारी लगेर बजारमा बेच्नमा वित्ने गरेको छ । १० कठ्ठा जग्गामा व्यवसायिक तरकारीखेती गरेको बताउँदै उनले अहिले बारीमा बन्दा,काउली,ब्रो काउली, खुर्सानी,टमाटर,भाजी,मूला लगायतका तरकारी लगाएको बताए ।

दिनभरी तरकारी बारीमा व्यस्त हुने ग रेको बताउदै उनले बिहानपख बजारमा तरकारी बिक्री गर्न जाने गरेको बताए । बजारमा दैनिक २ हजार ५ सय सम्मको तरकारी बिक्री गर्ने गरेको बताउँदै उनले सिजनमा राम्रै बिक्री हुने गरेको बताए । कम बिक्री भएको दिन २ हजार सम्म र बढी बिक्री भएको दिन २ हजार ५ सय सम्म आम्दानी हुने गरेको उनले बताए ।

तरकारी बारीमा गरेको मेहनत खेर नजाने बताउदै रानाले तरकारी खेतीबाट भएको आम्दानीले आरामले घरखर्च चलेको    बताए । जग्गा बाँझो नराख्ने आफ्नो मान्यता रहेको बताउँदै रानाले बारीमा जग्गा खाली रहेको ठाउँमा तरकारी लगाइहाल्ने गरेको बताए ।

मौसमी र बेमौसमी दुबै किसिमका तरकारी उत्पादन गर्ने गरेको बताउदै उनले तरकारीखेतीबाट आम्दानी राम्रै हुने गरेको  बताए । वार्षिक ५ लाखसम्म आम्दानी हुने गरेको बताउदै उनले ८ जनाको परिवार यसैबाट भएको आम्दानीले चलेको बताए ।

यसैबाट भएको आम्दानीले तरकारी बारीमा सिंचाइका लागि बोरिङ हालेको बताउदै उनले तरकारी खेतीमा मेहनतका साथ काम गरे रोजगारीका लागि भौतारिन नपर्ने बताखए । आफ्नै बारीमा काम गरेको बताउदै उनले स्वरोजगार बनेर घरमै बसेर काम गर्न पाइएको बताए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ