"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गेटामा पसलमा आगलागी हुँदा सामान जलेर नष्ट

No data was found

Khabar Raftar

मंसिर १७ धनगढी । कैलालीको गेटामा पसलमा आगलागी हुँदा सामान जलेर नष्ट भएको छ । बुधबार बिहान गोदावरी नगरपालिका वडा नम्बर–५ गेटाका धिरेन्द्र जोशीको घरमा धिरेन्द्र देउवाले सञ्चालन गरेको निसा ट्रेडर्स एण्ड सप्लायर्स र किराना पसलमा आगलागी हुँदा सबै सामान जलेर नष्ट भएको हो ।

प्रारम्भिक अनुसन्धानमा बिजुलीको तार सर्ट भएर आगलागी भएको पाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले बताए । उनले आगलागीको एकीन कारण भने खुल्न बाकी रहेको बताए । बिहान सटर बन्द रहेकै अवस्थामा आगलागी भएको उनले बताए ।

गेटा र अत्तरियाबाट खटिएको प्रहरी टोली, गोदावरी नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको डिएसपी चन्दले बताए । बिहान सवा ६ बजेको समयमा भएको आगलागी सवा ७ बजे नियन्त्रणमा लिइएको उनले बताए । प्रहरीले क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको जनाएको छ ।

आगलागी पीडितलाई कैलाली उद्योग वाणिज्य संघले ५० हजार सहयोग गरेको छ । कैलाली उद्योग वाणिज्य संघको टिमले बुधबार घटना स्थलमै पुगेर उक्त रकम सहयोग गरेको हो ।

संघका सदस्य प्रेम धामीले कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझा, महासचिव दिनेश लम्साल, सचिव प्रकाश कुमार चन्द, कोषाध्यक्ष बोहोरा, सदस्य प्रमिला पाठक, शुभ ठाकुर, तेज बम र कार्यकारी अधिकृत दिनेश ओझा लगायतको टिमले देउवा परिवारलाई सहयोग रकम हस्तान्त्रण गरेको हो ।

भर्खरै

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ
कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो
कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन
डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न
तिङ्कर नाका खुला र नियमित बनाउन माग

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

छाउपडी महिलाहरुले खेप्नु पर्ने सास्तीको अन्त्य गरौ

WhatsApp-Image-2026-01-16-at-12.19.09

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

1583820423-1024x512

पश्चिम सेती आयोजनाका लागी, एनएचपीसीले ४० अर्ब माग ग¥यो

f174913f-8e08-4868-b5ba-2059802432f6

कैलाली क्षेत्र नंम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Untitled-46

न्याय नपाएको पीडामा ७ वर्षको संघर्षपछि अछामकी जानकीको दुःखद निधन

Untitled design_7

डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

Death-body-900px

कञ्चनपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

2

सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि १६ हजार १ सय ९३ जनाले आवेदन दिए