"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सिमा सुरक्षाका सवालमा सबै जिम्मेवार बनौै

No data was found

Khabar Raftar

नेपाल एक सुन्दर देश हो । प्राकृतीक सम्पदाहरुको धनी र जडीबुटीको खानी हो । जल सम्पदाको विश्वमै दोस्रो धनी हो । विर बहादुर छोराछोरीहरु जन्माउने देश हो । त्यसैले नेपालमा विश्वको आँखा गढेको छ । खासगरी भारतले नेपालका सम्पदाहरुमाथी आँखा गढाएको छ । त्यसैले सिमाना मिच्दै आएको छ ।

No data was found

अहिले भारतीय केही ब्याक्तिहरुले नेपालको चुच्चे नक्शाको विषयमा तथा नाम बोली रहेका छन । यस्तो अशोभनीय कार्य विरुद्ध सम्पूर्ण नेपाली जनता एक हुन जरुरी छ । नेपाल विरुद्ध बोल्ने भारतीयलाई सवक सिकाउन जरुरी छ । सामाजिक सञ्जालबाटै भए पनि सबैले सवक सिकाउन आवश्यक छ ।

सिमाना मिच्दै आएको भारत विरुद्ध शसक्त आवाज उठाउन आवश्यक छ । सशस्त्र प्रहरीले सिमानाकामा उपस्थिति बढाएर सीमा सुरक्षालाई महत्व दिन जरुरी छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपीले सीमामा सुरक्षा मजबुद बनाउन आवश्यक छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गर्दै आएको सिमाना अतिक्रमणका विषयमा नेपाल सरकारले पनि बोल्न जरुरी छ ।

सीमासँग जोडिएका स्थानीय तहका वडामा सीमा सहजीकरण समिति गठन गरी सीमा समस्या समाधान, सीमा अपराध नियन्त्रण लगायतका विषयमा कार्यक्रम बनाउन जरुरी छ । आत्म सम्मानका साथ आफ्नो सिमाको रक्षा गर्ने बाताबरण सरकारले बनाउन जरुरी छ । सिमा सुरक्षालाई पहिलो प्राथमीकतामा राखेर अगाडी बढ्न जरुरी छ । सिमा सुरक्षाका सवालमा नागरिक र सरकार सबै जिम्मेवार बनेर एकजुट भई लाग्न जरुरी छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ