"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

No data was found

Khabar Raftar

कार्तिक १७ धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

No data was found

सोमबार पत्रकारहरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले आफ्नो र आफू मातहतका कार्यालयलाई मिडिया मैत्री बन्न सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

‘मिडिया फ्रेन्डली हुनको अर्थ, जनताको सेवा मुखी हुनु हो’ उनले भने ‘त्यसका लागि म लगायत म अन्तरगतका कार्यालय प्रमुख, कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दलहरूसँग समन्वयन गर्ने छु ।’ कार्यक्रममा पत्रकारहरूले सूचना पाउन समस्या हुने गरेको गुनासो राखेका थिए ।

प्रत्रकार महासंघका सुदूरपश्चिम सचिव शिवराज भट्टले कैलाली कारागारमा भएको घटनाका बेला सूचना पाउन निकै सास्ती भोग्नुपरेको बताउँदै आगामी दिनमा यस्ता अवस्था आउन नदिन सूचना मैत्री बन्न आग्रह गरे ।

उनले सञ्चार माध्यमका मुद्दा प्रेस काउन्सिलले हेर्ने भएकाले प्रशासनमा आएका उजुरी पनि काउन्सिलमा पठाउन आग्रह गरे ।

कार्यक्रममा पत्रकारहरूले जिल्लाका सीमामा हुने अवैध कारोबार, चोरी डकैती, लागू औषध लगायतका मुद्दामा जिल्ला प्रशासन कार्यालयलाई विशेष निगरानी राख्न आग्रह गरेका थिए ।

जवाफमा प्रमुख जिल्ला अधिकारी रेग्मीले गौरीफन्टा नाकाबाट सामान लिएर आउनेलाई सास्ती भएको, लागू औषध नियन्त्रण, चोरीका घटना बढेको, मोटरसाइकलहरूले ध्वनि प्रदुसर्ण गर्ने लगायतका विषय आफ्नो कार्यक्षेत्र भित्र पर्ने भएकाले त्यसका लागि सरोकारवाला निकायसँग छलफल गरेर अगाडि बढ्ने   बताए ।

उनले अहिले प्रशासन कार्यालय पनि आफै पीडामा भएकाले कर्मचारीको मनोबल बढाउनका लागि पनि सबैको सहकार्य आवश्यक रहेको बताए ।

उनले जेनजी आन्दोलन पछि कर्मचारी, प्रहरीको मनोवल सँगसँगै उठाउन आवश्यक रहेको बताए । अहिले हामी पनि एक किसिमको पीडा मै छौ ।

बस्ने ठाउँ छैन । काम गर्नका लागि आवश्यक उपकरणको अभाव छ । कर्मचारीको मनोबल घटेको छ’ उनले भने ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ