"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आशा लघुवित्त वित्तीय संस्था र नोभा, निर्सग अस्पतालबिच उपचारमा छुट सम्झौता

No data was found

Khabar Raftar

भदौ ०६ धनगढी । आशा लघुवित्त वित्तीय संस्था लि. अनुगमन कार्यालय अत्तरिया र धनगढीमा रहेको नोभा र निर्सग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि बिच उपचारमा छुट सम्झौता भएको छ ।

शुक्रबार संस्थाका अनुगमन अधिकृत खुमबहादुर खड्का र नोभा अस्पतालका प्रमुख अधिकृत गिता खत्रि र निर्सग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिका अध्यक्ष तिर्थराज पन्त विच उपचारमा छुट सम्झौता भएको हो ।

सम्झौतामा संस्थाका अनुगमन अधिकृत खुमबहादुर खड्का र नोभा अस्पतालका प्रमुख अधिकृत गिता खत्रि र निर्सग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिका अध्यक्ष तिर्थराज पन्तले हस्ताक्षर गरेका छन ।

आशा लघुवित्त वित्तीय संस्था लिमिटेड अनुगमन कार्यालय अत्तरिया अन्तरगतका शाखा कार्यालयहरुका कर्मचारी एवम् ग्राहक सदस्य र सदस्यहरुको परिवारलाई नोभा अस्पतालले विभिन्न १३ वटा शिर्षकहरुमा उपचारमा छुट दिने सम्झौता भएको अनुगमन अधिकृत खुमबहादुर खड्काले जानकारी गराए ।

अस्पतालले औषधीमा,बेड चार्ज, इनभेस्टिगेशन, अपरेशन, इन्डोस्कोपी, सिटिस्क्यान, टि.एम.टि, इको, इसिजी, ओटी,डेन्टल लगायतका सेवाहरुमा छुट दिने सहमतनी भएको हो । सम्झौता अवधी एक वर्षको रहेको बताउदै उनले उक्त अवधीमा कम्तीमा ५ प्रतिशत देखि २० प्रतिशत सम्म अस्पतालले छुट दिने जानकारी गराए ।

त्यसैगरी निर्सग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिमा ५ देखि १५ प्रतिशत सम्म छुट दिने सहमतनी भएको उनले जानकारी गराए । अस्पतालले विभिन्न ९ वटा शिर्षकहरुमा उपचारमा छुट दिने उनले बताए ।

अस्पतालले औषधी, बेड चार्ज, इनभेस्टिगेशन, अपरेशन, इन्डोस्कोपी, सिटिस्क्यान, टि.एम.टि, इको, इसिजी, ओटी आदि लगायतका सेवाहरुमा छुट दिने सहमती भएको अनुगमन अधिकृत खड्काले जानकारी गराए ।

देशमा आधिकांश मानिसहरु आर्थिक रुपम सम्पन्न नभएकाले उपचारमा केही सहुलियत होस भनि सम्झौता गरिएको उनले बताए । शनिबार देखि सम्झौता लागु भएको े बताउदै उनले उपचारको लागि अस्पतालमा आउँदा लघुवित्त वित्तीय संस्थाको पासबुक ल्याएर आनु पर्ने बताए । उनले सुदूरपश्चिमका तिन वटा जिल्ला कैलाली,कञ्चनपुर र अछाममा कार्यालय संचालन गरिरहेको बताए ।

सुदूरपश्चिममा करिब १० हजार ६ सय सदस्य रहेको जानकारी गराउदै उनले आफ्ना सदस्यलाई बिभिन्न किसिमका तालिम दिने गरेको बताए । लघुबित्तको देशै भरी १ सय ३२ वटा शाखा सञ्चालनमा रहेको उनले जानकारी गराए ।

आशा लघुबित्तले उचित किसिमको गुणस्तरीय पारदर्सी सेवा छिटो छरितो दिने गरेको बताउदै उनले आफ्ना ग्राहकलाई भरपर्दो किसिमले सेवा दिने उदेश्यले कार्य गर्दै आइरहेको जानकारी गराए ।

त्यसैगरी धनगढी शाखाका प्रबन्धक भोगराज भट्टले आफ्ना सदस्यहरुलाइ सहज र सहुलियत सुबिधा बाफत अरु लघुबित्त भन्दा फरक किसिमले सेवा पूबाह गर्ने उदेश्यका साथ धनगढीमा रहेको निसर्ग अस्पताल र नोभा अस्पतालसङ्ग उपचारमा सहुलियत होस भनेर सम्झौता गरेको जानकारी गराए ।

सम्झौताले ग्राहकलाइ सेवा लिन झन सजिलो र उपचारमा सहज हुने कुराले फिल्ड लेबलमा काम गर्न सजिलो हुने र यसको फाईदा ग्राहक सदस्यलाई हुने उनले जानकारी गराए ।

आशा लघुबित्तमा आबद्द सम्पूर्ण सदस्यहरुले सेवा लिने गरि सम्झौता गरिएको बताउदै उनले अहिले सहकारीले गर्दा लधुबितीय संस्था पनि बेइज्जत भएको बताए । उनले सहकारी र बित्तिय संस्थाहरु फरक भएको बताउदै उनले राष्ट्र बैंकले प्रत्यक्ष निगरानी गर्ने बताए ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण