"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मोहना नदीले खेतीयोग्य जमिन कटान गर्न थाले पछि किसान चिन्तित

No data was found

Khabar Raftar

भदौ ०५ धनगढी । मोहना नदीले खेतीयोग्य जमिन कटान गर्न थालेपछि किसान चिन्तित भएका छन् । कैलारी गाउँपालिका वडा नम्बर–३ स्थित खोनपुर र शिवरत्नपुर गाउँमा मोहना नदीले खेतीयोग्य जमिन कटान गर्न थालेपछि किसान चिन्तित भएका हुन ।

No data was found

शिवरत्नपुरका कमल चौधरीले नदीले दुबै गाउँतर्फ कटान गर्दै आएको बताउदै अहिलेसम्म धेरै किसानको खेतीयोग्य जमिन कटान गरिसकेको बताए । यसवर्ष नदीमा अहिलेसम्म ठुलो बाढी नआएको बताउदै उनले जमिन कटान हुँदै आएको बताए ।

नदीले धेरै कटान गरिसकेको बताउदै उनले कटानले गाउँसमेत जोखिममा परेको बताए । केही वर्ष अगाडि मात्र शिवरत्नपुरमा नदीले कटान गर्दा केही परिवारको उठीबास भएको उनले जानकारी गराए ।

नदीले फेरि कटान गर्न थालेको चौधरीले बताए । तीन बिघासम्म खेतीयोग्य जमिन कटान भइसकेको बताउदै उनले अब बाटो कटान भइरहेको बताए । त्यसैगरी, अर्कोतिर नदीले खोनपुरको खेतीयोग्य जमिन कटान गरिरहेको बताउदै उनले नदीले किसानको लगभग ३५ बिघा जमिन कटान गरिसकेको बताए ।

त्यसैगरी वडा अध्यक्ष सन्तराम चौधरीले कटान गर्दै मोहना नदी नर्सरी सम्म पुगिसकेको े जानकारी गराए । कटान नियन्त्रण गर्न पालिकाको बजेटले सम्भव नभएको बताउदै उनले प्रदेश सरकारले तटबन्ध निर्माणका लागि सहयोग गर्नुपर्ने बताए ।

पालिकाको बजेटले सम्भव छैन । थोरै बजेटले कटान नियन्त्रण हुँदैन” वडा अध्यक्ष चौधरीले भने । भौतिक तटबन्ध निर्माणका लागि
प्रदेश सरकारले सहयोग गर्न आवश्यक छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ