"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धार्मीक पर्यटकिय स्थल बडिमालिकाको विकासका लागि कार्यदल गठन गरिने

No data was found

Khabar Raftar

भदौ ०५ धनगढी । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बडिमालिकाको विकासका लागि कार्यदल गठन गरिने भएको छ ।

No data was found

बडिमालिकामा पूर्वाधार विकास तथा प्रवर्धन सम्बन्धी कार्ययोजना तयार गर्न कार्यदल गठन गरिने भएको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको प्रमुख आतिथ्यतामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा भएको बडिमालिका क्षेत्रको पर्यटन विकासका क्रियाकलापहरूको आगामी कार्यदिशा सम्बन्धि छलफलमा कार्यदल गठन गरिने जानकारी गराईएको हो ।

बडिमालिकामा पूर्वाधार विकास तथा प्रवर्धन गर्न हालसम्म भएका कार्यको अध्ययन र समीक्षा गर्न आवश्यक रहेको मुख्यमन्त्री शाहले बताए ।

उनले बडिमालिकाको विकास एवम् प्रवर्धनका लागि तत्काल र दिर्घकालिन रुपमा गरिने कार्यहरूको कार्ययोजना तयार गर्न कार्यदल गठन गरिने जानकारी गराएका हुन ।

मुख्यमन्त्री शाहले यसअघि उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई बडिमालिका मन्दिर क्षेत्रमा प्राविधिक टोली खटाउन र आवश्यक संरचना निर्माणको थालनी गर्न निर्देशन दिई सकेका छन् ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ